Banijya News

समाचार

नेपालले यूएईलाई दियाे २ सय ४० रनकाे लक्ष्य

नेपालले यूएईलाई दियाे २ सय ४० रनकाे लक्ष्य

आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ४० रनकाे लक्ष्य दिएकाे छ । दुबईमा टस हारेर […]

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच कर्जा, बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया

ग्लोबल आइएमई बैंक र नास-आईटीबीच कर्जा, बैंकिङ सेवा र व्यवसाय वृद्धिसम्बन्धी अन्तरक्रिया

ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल एशोसियसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) का सदस्यहरुसँग बैंकको कर्जा दायरा विस्तार, नवीन बैंकिङ सेवा तथा व्यवसाय वृद्धिसम्बन्धी विषयहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बैंकले कर्जाका प्रकार, प्रक्रिया र आवश्यकता, आईटी क्षेत्रको लागि बैंकको कर्जा योजनाहरु, बैंकिङ सेवा, डिजिटल÷नविनतम बैंकिङ सेवाहरु, बैंकिङ…


  • नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

    नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल

    नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक(अधिकृत विशिष्ट श्रेणी) गुरुप्रसाद पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । कात्तिक १८ गते देखि लागू हुने गरी उनलाई बैंकको प्रवक्ता तोकिएको हो । वि.सं. २०५८ सालमा बैंक सेवामा प्रवेश गरेका पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण,विभागलगायतको…

  • एक सय ७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    एक सय ७५ दिनका लागि ५० अर्ब निक्षेप तान्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले (आज) बुधबार ५० अर्ब निक्षेप तान्ने भएको छ । अधिक तरलता कायमै रहेपछि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैंकले निक्षेप तान्न लागेको हो । गत हप्ताबाट लामोसमयका लागि अर्थात १७५ दिन अवधिको निक्षेप संकलन गरेको राष्ट्र बैंकले आज पनि दीर्घकालीन निक्षेप संकलन गर्न लागेको हो । राष्ट्र…

  • आरती स्ट्रीप्सले टीएमटी डन्डीको उत्पादन पुनः सुरु गर्ने

    आरती स्ट्रीप्सले टीएमटी डन्डीको उत्पादन पुनः सुरु गर्ने

    मोरङको बुढीगङ्गामा रहेको भारतीय लगानीको बहुराष्ट्रिय कम्पनी आरती स्ट्रिप्स प्रालि ले तीन वर्षअघि बन्द गरेको फलामे डन्डी (टीएमटी रड) को उत्पादन पुनः सुरु गर्ने भएको छ। विशेषगरी नेपाल सरकारको पछिल्लो आर्थिक नीतिका कारण बिलेटमा आधारित उद्योगहरूलाई प्रतिस्पर्धात्मक बनाइएपछि आरती स्ट्रिप्सले उत्पादनमा पुनरागमन गर्ने निर्णय लिएको हो। भारतीय मानक ब्यूरो (बीआईएस)…

  • सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

    सरकारको पुँजीगत खर्च २२ अर्ब मात्रै

    पुँजीगत खर्चमा भारी गिरावट देखिन थालको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आवको हालसम्ममा सरकारले गरिरहेको पुँजीगत खर्च घटेको हो । सरकारी खर्चको हिसाब राख्ने अर्थ मन्त्रालय मातहतको महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालु असोज १८ गते (मङ्गलवार) सम्म पुँजीगत शीर्षकमा छुट्टाइएको ४ खर्ब ७ अर्ब बजेट विनियोजन गरिएकोमध्ये २२ अर्ब…

  • अर्थमन्त्रीद्धारा आफै परामर्शदाता रहेको डोल्मा इम्प्याक्ट फन्डलाई दिए कर छुट

    अर्थमन्त्रीद्धारा आफै परामर्शदाता रहेको डोल्मा इम्प्याक्ट फन्डलाई दिए कर छुट

    अर्थमन्त्री रामेश्वर खनालले आफू लामो समयदेखि परामर्शदाता रहेको डोल्मा इम्प्याक्ट फन्डलाई भने करोडौं रुपैयाँको पुँजीगत लाभकर छुट दिने निर्णय गरेका छन्। यो निर्णयलाई ’हितको द्वन्द्व’ को स्पष्ट उदाहरण मानिएको छ । सरकारले चालु आर्थिक वर्षमा रु. १ खर्ब २५ अर्बभन्दा बढी पुँजीगत खर्च कटौती गरेपछि स्थानीय तह, प्रदेश सरकार र…

  • बुढीगण्डकी आयोजनाको मोडालिटी तत्काल टुङग्याउनु कुलमानको निर्देशन

    बुढीगण्डकी आयोजनाको मोडालिटी तत्काल टुङग्याउनु कुलमानको निर्देशन

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले राष्ट्रिय गौरवको १ हजार २ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको लगानी खाका (मोडालिटी) तत्काल टुङग्याउनु पर्ने बताएका छन् । आयोजनाका प्रगतिका विषयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौत र प्रवर्धक बूढीगण्डकी कम्पनी लिमिटेडका पदाधिकारीसँग…

  • नेकपा एसबाट दुई पूर्वमन्त्र फर्किए पुरानै घर एमालेमा

    नेकपा एसबाट दुई पूर्वमन्त्र फर्किए पुरानै घर एमालेमा

    पूर्वमन्त्री रामकुमारी झाँक्री र किसान श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) सँगको आफ्नो औपचारिक यात्रा समाप्त भएको घोषणा गरेका छन्। उनीहरूले आज बसेरा होटलमा पत्रकार सम्मेलन आयोजना गरी एकीकृत समाजवादीसँगको सम्बन्ध र अध्याय टुङ्गिएको जानकारी गराएका हुन्। नेकपा (एस) ले नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न दलहरूसँग एकता गर्ने निर्णय गरेपछि असन्तुष्टि जनाउँदै…

  • प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

    प्रि ओपन सेसनमा १.७५ अंकले बढ्यो नेप्से

    आज प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक एकोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन २७ दशमलव ६४ अंकले घटेर २५ सय ९५ दशमलव २४ को बिन्दुमा बन्द भएको नेप्से, यसदिन सो सेसनमा १.७५ अंक बढेर २५ सय ९६ दशमलव ९९ को बिन्दुमा कायम भएको छ।…

  • निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब ६५ करोड बीमा शुल्क

    निर्जीवन बीमा कम्पनीले आर्जन गरे १२ अर्ब ६५ करोड बीमा शुल्क

    चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीहरुले १२ अर्ब बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीले १२ अर्ब ६५ करोड ६४ लाख बीमा शुल्क आर्जन गरेका हुन् । असोज मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ६ लाख ८८ हजार ९८२ वटा…

  • Default Image

    सिंगटी हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा

    सिंगटी हाइड्रो इनर्जी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको कात्तिक १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश आगामी वार्षिक…

Scroll to Top