Banijya News

समाचार

सुनको मूल्य हालसम्मकै उच्च, किन बढ्दैछ भाउ ?

आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो दिन ८ सय रुपैयाँले बढेको सुनको मूल्य यसदिन […]

किन गर्यो सहकारी विभागले राष्ट्र बैंकका अधिकारीहरुलाई फिर्ता ?

सहकारीको अनुगमनमा सघाइरहेको राष्ट्र बैंकका अधिकारीहरूलाई सहकारी विभागले फिर्ता गरिदिएको छ । फागुन पहिलो सातादेखि सहकारी अनुगमनमा सघाइरहेका राष्ट्र बैंकका तीन जना कर्मचारीलाई सहकारी विभागले आइतवार फिर्ता गरिदिएको हो । राष्ट्र बैंकले नै सीधै सहकारीको अनुगमन तथा कारबाही गर्ने कानूनी व्यवस्था भएकाले काजमा आएका कर्मचारीलाई फिर्ता गरिएको विभागका उपरजिस्ट्रार टोलराज…


  • Default Image

    एनआइसी एशिया बैङ्कको छुट सम्वन्धी योजना सार्वजनिक

    एनआईसी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो । बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले २०८०…

  • Default Image

    विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता १८ करोड

    नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रको बक्यौता रकम १८ करोड २४ लाख ६२ हजार छ सय ७३ रुपैयाँ रहेको छ । वितरण केन्द्रको चालु आवको वैशाखसम्म औद्योगिक, घरायसी तथा अन्य ग्राहक र सडकबत्ती बापत उक्त बक्यौता रकम रहेको हो । चालु आवको वैशाख मसान्तसम्म औद्योगिक ग्राहकको बक्यौता रकम दुई करोड…

  • Default Image

    कसैको मुख हेरेर करको दर हेरफेर गरिएको छैन : अर्थमन्त्री

    अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई दबाबमा राखेर मुलुकको आर्थिक विकास हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको बताएका छन् । करका दर हेरफेर भएको विषयमा ध्यानाकर्षण गराउन गएको फलामे छड उत्पादक संघका पदाधिकारीसँग हिजो मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले सरकारले बजेटमार्फत निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका हुन् । संघका…

  • Default Image

    शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

    आज २०८१ साल जेठ १८ गते शुक्रबार सन् २०२४ मे ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ९३ पैसा र बिक्री…

  • Default Image

    सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल एसबिआई बैंक र क्लियरिङ हाउसबीच सम्झौता

    नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल र भारतबीचको सीमापार भुक्तानीलाई सहज बनाउन नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सम्झौताले नेपालमा बसोबास गर्ने भारतीय नागरिकहरूले नेपाल राष्ट्र बैंकले तोकेको सीमामा रहेर नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)को माध्यमबाट बैंकमा रहेको आफ्नो बैंक खाताबाट भारतमा रहेको आफ्नो बैंक खातामा सिधै रकम स्थानान्तरण गर्न…

  • Default Image

    ३३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार, आजै बोलकबोल

    सरकारले ३३ अर्बको ट्रेजरी बिल जारी गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्बको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने १० अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको हो । बुधबार (जेठ १६ गते) जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार जेठ १४ गते दिउँसो ३ बजे…

  • Default Image

    कुमारी बैंकको ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    कुमारी बैंकले ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुर्गा प्रसाद पाण्डेको नाममा रहेको ७ लाख १७ हजार ४४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । बैंकको संस्थापक सेयरमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन् । बैंकको सेयरमा संस्थापक सेयरधनी बाहेक अन्य व्यक्ति, संस्था, वा कम्पनीले…

  • Default Image

    कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्रीले माग्न पाएनन् विश्वासको मत

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत माग्न पाएनन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबारे संसदीय छानबिन समिति नबनेसम्म संसद् अघि बढ्न नसक्ने अडान सोमबार पनि दोहोर्याएको छ । बिहान साढे ११ बजेदेखि सुरु भएको प्रतिनिधि सभाको बैठकमा आशनबाट उठेर…

  • Default Image

    नेपालमा पनि ‘एभरेस्ट’ र ‘एमडीएच’ मसलामा प्रतिबन्ध

    नेपालमा भारतीय ब्राण्डका ‘एभरेस्ट’ र ‘एमडीएच’ ब्रणडका दुईवटा मसलामा प्रतिबन्ध लगाइएको छ । खाद्य तथा गुण नियन्त्रण विभागले यी दुई ब्राण्डका भारतीय मसलामा प्रतिबन्ध लगाएको हो । यी ब्राण्डका मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ पाइएकाले विभागले उपभोग, बिक्री वितरण र आयातमा प्रतिबन्ध लगाइएको विभागले जनाएको छ। विभागले नेपालमा आयात भइरहेको…

Scroll to Top