निःशुल्क पार्किङ बन्द गर्न पत्र आएपछि बालेन आक्रोशीत
धरहरामा शुरू गरिएको निःशुल्क पार्किङ बन्द गर्न भनेर पत्र आएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आक्रोशित भएका छन्। बालेनले २ वर्ष ९ महिनामा पनि निर्माण सम्पन्न नभएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । निर्माणको चरणमा रहेकाले पार्किङ बन्द गराउनु पर्ने पत्र आएपछि उनले धरहरालाई सेतो टावर र केपी ओलि टावरको…

