नेपाल इन्भेष्टमेण्टले ल्यायो नयाँ शाखा सञ्चालनमा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाख सञ्चालनमा आएको छ । बैंकले उक्त शाखा बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमरा रोडमा सञ्चालनमा ल्याएको छ । यसका साथै मधेस प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन् । शाखा सञ्चालनसँगै आर्थिक कारोबार गर्न उक्त भेगका स्थानीयलाई सहज हुने बैंकको प्रमुख…

