जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ
काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित सुनसरी धरान उपमहानगरपालिका-४ घर भएकी ४३ वर्षीया विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस…

