Banijya News

समाचार

कुल राजस्वमा ४० प्रतिशत हिस्सा सवारी साधनको

भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ । आर्थिक वर्ष २०८१८२ को साउनदेखि यही असार […]

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स…


  • आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    आर्थिक वर्ष सकिन लाग्दा आधा पनि खर्च हुन सकेन विकास बजेट

    चालू आर्थिक वर्ष २०८१\८२ सकिन लाग्दा विकास बजेट आधा पनि खर्च हुन सकेको छैन । महालेखा नियन्त्रक कार्यालयकाअनुसार चालू आर्थिक वर्षमा विकासतर्फ अर्थात् पुँजीगत शीर्षकमा ३ खर्ब ५२ अर्बको बजेट ल्याइएकोमा हिजोसम्म एक खर्ब ६४ अर्ब मात्रै खर्च भएको छ । यो खर्च विनियोजन बजेटको तुलनामा ४६ दशमलव ५९ प्रतिशत…

  • Default Image

    ललितपुर महानगरद्वारा एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा

    ललितपुर महानगरपालिकाले महानगरभित्रका एकल महिला र सरसफाइकर्मीको स्वास्थ्य बीमा गरेको छ । महानगरले हिजो स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमाको प्रिमियम व्यवस्थापनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेर प्रिमियमबापत एक करोड रुपैयाँ भुक्तानीसमेत गरेको जनाएको छ । समझदारीपत्रमा महानगरका मेयर चिरीबाबु महर्जन र बीमा बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्…

  • चैत मसान्तसम्म थपिए पाँच लाख ७३ हजार करदाता

    चैत मसान्तसम्म थपिए पाँच लाख ७३ हजार करदाता

    अर्थ मन्त्रालयले करदाताको संख्या बढिरहेको जनाएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म कुल पाँच लाख ७३ हजार ६८२ स्थायी लेखा नम्बर (प्यान) लिएका करदाता थपिएका छन् । प्यान नम्बर लिएका करदाताको संख्या बढेर कुल ६७ लाख ९९ हजार ८१५ पुगेको छ । यस अवधिमा दर्ता भएका कुल स्थायी लेखा…

  • Default Image

    तातोपानी नाकाबाट पहिलोपटक हेलिकोप्टर आयात

    तातोपानी नाका भएर पहिलोपटक चिनियाँ हेलिकोप्टर नेपालमा आयात भएको छ । भूकम्पपछि चिनियाँ सहरबाट सामान ट्रान्सपोर्ट गर्दै आएको आडो ट्रान्सपोर्ट कम्पनीले ४० फुटे टेलरमा राखेर हेलिकोप्टर तातोपानी ल्याएको हो । नेपालको माउन्टेन हेलिकोप्टर प्रालिले खरिद गरेको सो हेलिकोप्टर नेपाल–चीन सीमामा रहेको तातोपानी भन्सारको यात्रु शाखामा अनलोड गरिएको हो । माउन्टेनले पाँचवटा चिनियाँ हेलिकोप्टर…

  • Default Image

    सरकारले दिएको एक करोड सेजनले गर्‍यो अस्वीकार

    नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारको अनुदान अस्वीकार गरेको छ । सरकारले सेजनलाई आउँदो आर्थिक वर्षका निम्ति छुट्ट्याएको एक करोड रुपैयाँ अस्वीकार गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई सञ्चालन अनुदान एक करोड रुपैयाँ विनियोजन…

  • वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    वैशाखमा मात्र चार अर्ब ५० करोड रकमान्तर, भौतिक मन्त्रालय अग्रपंक्तिमा

    सरकारले आर्थिक वर्ष २०८१/८२ को वैशाख महिनामा बजेट अनुशासनको उल्लंघन गर्दै ४ अर्ब ५० करोड ८५ लाख ८४ हजार रुपैयाँ पुँजीगत बजेट रकमान्तर गरेको छ। यो प्रवृत्तिले बजेट कार्यान्वयनको विश्वसनीयतामाथि प्रश्न खडा गरेको छ। रकमान्तर भन्नाले स्वीकृत आयोजना तथा कार्यक्रममा विनियोजित बजेट खर्च नगरी अन्यत्र सार्नु हो। यसरी ठूलो परिमाणमा…

  • नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार

    नेप्से २९ अंकले बढ्यो, सात अर्ब ३३ करोडको कारोबार

    नेपाल स्टक एक्सचेन्ज (नेप्से) २९ अंकले बढेको छ । मंगलबार बजार २८.९१ अंकले बढेको हो । यससँगै बजार मापक २,६६०.३९ विन्दुमा कायम छ । बजार बढ्दा २१७ कम्पनीको सेयरमूल्य बढ्यो । यस्तै, ३१ कम्पनीको सेयरमूल्य घटेको छ । साताको तेस्रो कारोबारको दिन सात अर्ब ३३ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री…

  • Default Image

    ९० रुपैयाँ नेटवर्थको कचेरोमा अड्कियो आईपीओ, दुई समितिको निर्देशनले अन्योलमा बोर्ड

    संघीय संसदका दुई समितिबीचको परस्परविरोधी निर्देशनका कारण नेपाल धितोपत्र बोर्ड (SEBON) अहिले गहिरो अन्योलमा परेको छ। लेखा समितिले ९० रुपैयाँभन्दा बढी वास्तविक खुद सम्पत्ति (रियल नेटवर्थ) भएका कम्पनीलाई मात्र आईपीओ निष्कासनको अनुमति दिन भनेको छ भने अर्थ समितिले त्यस्तो कुनै कानुनी व्यवस्था नरहेको भन्दै आईपीओ निष्कासनमा रोक लगाउनु अनुचित ठहर…

  • Default Image

    ९० रुपैयाँ नेटवर्थको कचेरोमा आईपीओ

    संघीय संसदका दुई समितिबीचको परस्परविरोधी निर्देशनका कारण नेपाल धितोपत्र बोर्ड (SEBON) अहिले गहिरो अन्योलमा परेको छ। लेखा समितिले ९० रुपैयाँभन्दा बढी वास्तविक खुद सम्पत्ति (रियल नेटवर्थ) भएका कम्पनीलाई मात्र आईपीओ निष्कासनको अनुमति दिन भनेको छ भने अर्थ समितिले त्यस्तो कुनै कानुनी व्यवस्था नरहेको भन्दै आईपीओ निष्कासनमा रोक लगाउनु अनुचित ठहर…

  • Default Image

    तीन सरकारी उद्योगको सञ्चित घाटा १३ अर्ब नाघ्यो, सरकार सम्पत्ति मूल्यांकनको चरणमा

    सरकारले दीर्घकालीन घाटामा रहेका तीन प्रमुख सरकारी उद्योग—हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट र गोरखकाली टायर उद्योग—को निजीकरण पूर्वतयारीस्वरूप सम्पत्ति र दायित्व मूल्यांकन प्रक्रिया (ड्यू डिलिजेन्स एसेसमेन्ट - DDA) अगाडि बढाएको छ। विकास साझेदार एसियाली विकास बैंक (ADB) को प्राविधिक सहयोगमा जारी यस मूल्यांकनले ती उद्योगहरूको यथार्थ वित्तीय अवस्था प्रस्तुत गर्नेछ। अर्थ…

Scroll to Top