Banijya News

समाचार

अरनिको राजमार्गको इकुमा पहिरो, सडक अवरुद्ध

अरनिको राजमार्गको इकुमा पहिरो, सडक अवरुद्ध

२६ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान […]

बैंकहरूलाई अविमोच्य अग्राधिकार सेयर निष्कासन गर्न बोर्डले दियो स्वीकृति

बैंकहरूलाई अविमोच्य अग्राधिकार सेयर निष्कासन गर्न बोर्डले दियो स्वीकृति

बैंक तथा वित्तीय संस्थाहरूले अब अविमोच्य असञ्चिति अग्राधिकार शेयर (पर्पेच्युअल नन् क्युमुलेटिभ प्रिफरेन्स सेयर) निष्कासन गर्न पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले सम्बन्धित निर्देशिका संशोधन गर्दै यस्तो शेयर जारी गर्ने कानुनी बाटो खुला गरिदिएको हो। यसले बैंकहरूको पूँजी कोषमा परेको दबाब कम गर्ने र कर्जा प्रवाह क्षमतामा समेत सुधार हुने…


  • सात खर्ब ३३ अर्ब बेरुजुले जोखिममा आर्थिक सुशासन

    सात खर्ब ३३ अर्ब बेरुजुले जोखिममा आर्थिक सुशासन

    संसदीय समितिले बढ्दो बेरुजुले मुलुकको आर्थिक सुशासनमा ठूलो प्रश्न चिन्ह खडा गरेको जनाउँदै देशको समग्र विकास र समृद्धिका लागि सार्वजनिक वित्तको कुशल व्यवस्थापन अपरिहार्य भएको निष्कर्ष निकालेको छ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले आइतबार आयोजना गरेको बेरुजुसम्बन्धी राष्ट्रिय कार्यशालामा कानुनविपरीतको खर्च नियन्त्रण एक महत्वपूर्ण पाटो भएकाले बेरुजु बढ्नु भनेको राज्य…

  • ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

    ब्रोकर चुक्ता पुँजी वृद्धि समय चैत मसान्तसम्म थप्ने सेबोनको तयारी

    नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तोकेको चुक्ता पुँजी पुर्याउन धितोपत्र ब्रोकर कम्पनीलाई समय थप गर्ने भएको छ । ब्रोकरहरुलाई चुक्ता पुँजी पुर्याउन असार मसान्तसम्मको समय सीमा दिइएको थियो । उक्त समय सीमा सकिँदै गर्दा सेबोनले पुँजी वृद्धिका लागि थप अवधि उपलब्ध गराउन लागेको हो । सेबोनले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै…

  • Default Image

    मलेसियालाई हराउँदै फाइनलमा नेपाल

    घरेलु टिम मलेसियाविरुद्ध नौ विकेटको जित निकाल्दै नेपाली युवा टिम एसीसी पुरुष यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार क्वालालम्पुरमा सम्पन्न खेलमा घरेलु टिमले प्रस्तुत गरेको ९१ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा ओपनर परिमार्जन यादवले ५९ रन बनाए…

  • चम्पादेवी इकोफ्रेन्ड्लीले छ अर्ब लगानीमा केबलकार बनाउँदै

    चम्पादेवी इकोफ्रेन्ड्लीले छ अर्ब लगानीमा केबलकार बनाउँदै

    निजी लगानीमा डिलक्स रिसोर्टसहित धमाधम केबलकार निर्माण भइरहेका छन् ।चितवन कोइ समूहले मनकामना केबलकार सञ्चालन गरेको झण्डै दुई दशकपछि मुलुकमा केबलकार सञ्चालनको बाढी नै आएको छ । बैंकहरुले पनि ठूला संभावना देखेर पछिल्लो समयमा केबलकार पूर्वाधारमा लगानी बढाइरहेका छन् । अहिलेसम्म मनकामना, कालिञ्चोक, चन्द्रागिरी, मौलाकाली, लुम्बिनी, अन्नपूर्ण र बन्दीपुर गरी…

  • Default Image

    नेपाल राष्ट्र बैंकको स्वायत्ततामा आईएमएफको चासो

    नेपाल राष्ट्र बैंकको नयाँ बन्न लागेको ऐनको मस्यौदा सरकारको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सिफारिस गरेको छ। राष्ट्र बैंक ऐन, २०५८ को दोस्रो संशोधन मस्यौदामा सञ्चालक समितिका सदस्यहरुलाई सरकारद्वारा नियुक्त गर्ने व्यवस्था खारेज गर्न आईएमएफले सुझाव दिएको हो। राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) सञ्चालक समितिमा अर्थ…

  • Default Image

    कुल राजस्वमा ४० प्रतिशत हिस्सा सवारी साधनको

    भन्सार शुल्कको कुल आयमध्ये चालीस प्रतिशत राजश्व चिनियाँ सवारी साधनले ओगटेको छ । आर्थिक वर्ष २०८१८२ को साउनदेखि यही असार १७ गतेसम्मको राजश्व असुली करिब ४० प्रतिशत हिस्सा सवारी साधन करबाट मात्र प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ । चालुआवको यस अवधिमा साना ठूला गरी छ हजार ५०० भन्दा बढी…

  • सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

    सर्वोच्चको आदेशपछि अब दश ठूला वाणिज्य बैंकको लेखापरीक्षण अघि बढ्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सहयोगमा गर्न लागिएको नेपालका १० ठूला वाणिज्य बैंकको बाह्य लेखापरीक्षण गर्न बाटो खुलेको छ। लेखा परीक्षण विषयमा सर्वोच्च अदालतमा परेको रिटमा असार ९ गते न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने भन्दै थप प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो।…

  • शेयर बजार दोहोरो अंकले बढ्यो

    शेयर बजार दोहोरो अंकले बढ्यो

    शेयर बजार लगातार पाँचौं दिन पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय पाँच दशमलव ८१ विन्दुमा पुगेको छ । आज होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उप समूहको शेयर घटेको छ । बाँकी समूहको शेयर बढेकोमा फाइनान्स…

Scroll to Top