Banijya News

समाचार

सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै गर्यो नौ अर्ब १० करोड खर्च

सुदूरपश्चिम प्रदेश सरकारले असारमामात्रै गर्यो नौ अर्ब १० करोड खर्च

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा असारमामात्रै ३० प्रतिशत बढी बजेट खर्च गरेको छ । योजना कार्यान्वयन चरणको अन्तिमसम्म थोरै […]

कोशी प्रदेशको पुँजीगत खर्च चालुभन्दा चार प्रतिशत बढी

कोशी प्रदेशको पुँजीगत खर्च चालुभन्दा चार प्रतिशत बढी

कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ मा आफ्नो कुल बजेटको ७७ प्रतिशतभन्दा बढी रकम खर्च गरेको छ, जुन बजेट खर्चको हिसाबले सकारात्मक मानिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार, कुल ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेटमध्ये २७ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च भएको…


  • सि–कार गाडि अव नक्सालमा, सेकेन्ड ह्यान्ड सवारीसाधन पनि उपलब्ध हुने

    सि–कार गाडि अव नक्सालमा, सेकेन्ड ह्यान्ड सवारीसाधन पनि उपलब्ध हुने

    ‘सि–कार’ को नयाँ शोरुम नक्सालमा सञ्चालनमा आएको छ । सवारीसाधनसम्बन्धी विभिन्न सेवा एकै थलोमा उपलब्ध गराउने उद्देश्यले शोरुम खोलिएको हो । अभिनेता राजेश हमालले सि–कार सोरुम उद्घाटन गरेका हुन्। सि–कारमा नयाँ तथा सेकेन्ड ह्यान्ड गाडीको सोरुम, एसेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको कम्पनीका संस्थापक…

  • बैङकमा थुप्रियो ४२ अर्ब बढी गैर बैंकिङ्ग सम्पत्ति

    बैङकमा थुप्रियो ४२ अर्ब बढी गैर बैंकिङ्ग सम्पत्ति

    चालू आर्थिक वर्ष २०८१/८२ सकिनै लाग्दा बैंक तथा वित्तीय संस्थाहरूलाई ‘क्लोजिङ’को तीव्र चटारो सुरु भएको छ। आर्थिक वर्षको अन्तिम वित्तीय विवरण सुधार गरेर सार्वजनिक गर्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण बैंकहरू यतिबेला दबाबमा छन्। असारमा सकिने आर्थिक वर्षको ‘फाइनल’ वित्तीय विवरण साउन ७ गतेभित्र सार्वजनिक गरिसक्नुपर्छ। अघिल्ला त्रैमाससम्म वासलतका कर्जाहरू मिलाउँदै आएका…

  • नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, अन्य पदमा को ?

    नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन, अन्य पदमा को ?

    नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरूप स्वतः अध्यक्षमा चयन भएका हुन् । एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको…

  • ११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

    ११ महिनामा १६ खर्ब ८१ अर्बमा झर्यो अन्तरबैंक कारोबार

    पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढेर तरलता थुप्रिएपछि अन्तरबैंक कारोबारमा उल्लेखनीय गिरावट आएको छ। यसले समग्र ब्याजदरमा समेत कमी ल्याएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूले १५ खर्ब ३१ अर्ब २१ करोड रुपैयाँ र विकास बैंक तथा फाइनान्स कम्पनीहरूले…

  • ई-पासपोर्ट छपाइमा कानुन विपरीत विदेशी कम्पनी छनोट

    ई-पासपोर्ट छपाइमा कानुन विपरीत विदेशी कम्पनी छनोट

    नेपालमा विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको ठेक्का प्रक्रियामा गम्भीर अनियमितता भएको पाइएको छ। ६४ लाख थान ई-पासपोर्ट छपाउने ठेक्काका लागि राहदानी विभागले सुरुमा एक फ्रान्सेली कम्पनी र पछि दुई जर्मन कम्पनीलाई छनोट गरेको थियो, तर यी दुवै छनोट प्रक्रियामा सार्वजनिक खरिद कानुनको ठाडो उल्लङ्घन भएको भेटिएको छ। यो विषय अहिले अख्तियार…

  • हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई उत्कृष्ट दुई अन्तर्राष्ट्रिय अवार्ड

    नेपालको अग्रणी निर्जीवन बीमा कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआई) ले दुई प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । यही २०२५, जुलाई ९ मा सिंगापुरमा सम्पन्न भएको विशेष कार्यक्रममा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड‘डोमेस्टिक जनरल इन्स्योरर अफ दि एअर’ र ‘इन्स्योरेन्स प्रडक्ट इनोभेशन अफ दि एअर’ २०२५ बाट हिमालयन…

  • आर्थिक वर्षको अन्त्यमा एकैदिन १९ अर्ब बढी भुक्तानी

    आर्थिक वर्षको अन्त्यमा एकैदिन १९ अर्ब बढी भुक्तानी

    आर्थिक वर्षको अन्त्य नजिकिँदै गर्दा नेपाल सरकारका निकायहरूले भुक्तानी बन्द हुनुअघि हतारमा ठूलो रकम खर्च गरेका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार, आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ताअघि नै भुक्तानी निकासा बन्द गर्नुपर्ने प्रावधान छ। यसैअनुसार, चालू आर्थिक वर्ष ०८१/८२ को भुक्तानी निकासा असार २५ गतेसम्म तीव्र…

  • महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

    महालक्ष्मी विकासमा अध्यक्षको मनोमानी झन् बढ्दो, तीन संचालक पुगे राष्ट्र बैंक गुहार्न

    महालक्ष्मी विकास बैंकका अध्यक्ष राजेश कुमार उपाध्याय फेरि अर्को विवादमा परेका छन् । १२ वर्षदेखि बैंकको अध्यक्ष रहेका उपाध्यायले तीन संचालकलाई नै बाइपास गर्दे स्वतन्त्र संचालन नियुक्ती गरेपछि फेरि बिवादमा परेका हुन् । उनको यो कदमको अन्य तीन जाना संचालनले खुलेर विरोध गरेका मात्र छैनन् उनी विरुद्ध नेपाल राष्ट्र बैंकमा…

  • अरनिको राजमार्गको इकुमा पहिरो, सडक अवरुद्ध

    अरनिको राजमार्गको इकुमा पहिरो, सडक अवरुद्ध

    २६ असार, काभ्रेपलाञ्चोक । सिन्धुपाल्चोकको भोटेकोशी २ इकुमा विहिबार विहान खसेको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ । बिहीबार बिहान ५ बजे भोटेकोशी २ कोदारीस्थित अरनिको राजमार्गमा पर्ने इकुमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्ण रपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए ।उनका अनुसार इकुमा सडक…

  • तेस्रो त्रैमासमा चार दशमलव आठ प्रतिशत आर्थिक वृद्धि

    तेस्रो त्रैमासमा चार दशमलव आठ प्रतिशत आर्थिक वृद्धि

    चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा मुलुकको आर्थिक वृद्धिदर ४.८ प्रतिशत पुगेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो वृद्धि अघिल्लो वर्षको सोही अवधिको २.२ प्रतिशत वृद्धिको तुलनामा दोब्बर हो। कोरोना महामारीपछिको ठप्प अवस्थामा रहेको अर्थतन्त्रले पछिल्ला त्रैमासहरूमा निरन्तर सुधार गर्दै आएको स्पष्ट देखिएको छ। तथ्यांकअनुसार…

Scroll to Top