आगामि मौद्रिक नीतिमा समावेश गर्नुपर्ने माग राख्दै चेम्बरले दियो ३५ बुँदे सुझाव
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा समावेश गर्नुपर्ने ३५ बुँदे सुझाव नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललाई बुझाएको छ। चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले समष्टिगत आर्थिक सुधार र निजी क्षेत्रको सक्रियता बढाउने उद्देश्यसहित ती सुझावहरू गभर्नर पौडेल समक्ष पेश गरेका हुन्। अध्यक्ष अग्रवालका अनुसार बजेट र…

