उपत्यकाको दिगो विकासका लागि कांग्रेसको ‘भिजन १०’ सार्वजनिक हुँदै
संघीय राजधानीको समग्र विकासलाई लक्षित गर्दै नेपाली कांग्रेस ले काठमाडौं उपत्यकाका तीन जिल्ला—काठमाडौं, ललितपुर र भक्तपुर—का उम्मेदवारहरूको तर्फबाट ‘विकासको मार्गचित्र भिजन १०’ साझा प्रतिबद्धता आज सार्वजनिक गर्ने भएको छ। दिउँसो आयोजना हुने विशेष कार्यक्रममा तीनवटै जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभा उम्मेदवारहरूको उपस्थितिमा उक्त प्रतिबद्धता सार्वजनिक गरिने जनाइएको छ। पार्टीका महामन्त्री प्रदीप…

