Banijya News

राजनीति

धार्मिक मुद्दा बोकेर समाजलाई अलग गर्न खोज्नेलाई भोट नदिनुहोला: रवि लामिछाने

धार्मिक मुद्दा बोकेर समाजलाई अलग गर्न खोज्नेलाई भोट नदिनुहोला: रवि लामिछाने

रास्वपाका सभापति रवि लामिछानेले गलत मान्छेलाई भोट हाल्दा पाप लाग्ने बताएका छन्। मधेश यात्राको क्रममा सिरहामा पार्टीका नेता कार्यकर्तालाई सम्बोधन […]

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने नेपाली कांग्रेसको योजना

नेपाली कांग्रेसले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना सार्वजनिक गरेको छ । वार्षिक ३० लाख पर्यटक भित्र्याउन सरोकार भएका निकायसँगको समन्वयमा पहल गर्ने प्रतिज्ञा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रसले चुनावी वाचा गर्दै आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने लक्ष्य सार्वजनिक गरेको…


  • देउवाले फागुन २१ को निर्वाचनमा मतदान नगर्ने

    देउवाले फागुन २१ को निर्वाचनमा मतदान नगर्ने

    नेपाली कांग्रेसका पुर्व सभापति तथा ५ पटकका प्रधानमन्त्री शेरहबहादुर देउवाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा मतदान नगर्ने भएका छन् । विशेष महाधिवेशनबाट सभापति पद गुमाएपछि स्तब्ध बनेका देउवा निर्वाचनका लागि मतदान गर्न डडेल्धुरा नजाने भएका हुन् । डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक जितेका…

  • दाङमा चुनावका कारण सबै नाका बन्द

    दाङमा चुनावका कारण सबै नाका बन्द

    आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न दाङका सबै सीमा नाका बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङले फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म भारतसँग जोडिएका सबै सीमा नाका बन्द रहने जानकारी दिएको…

  • कस्तो हुँदैछ पूर्व अर्थमन्त्री पुन निर्वाचन क्षेत्र रोल्पामा चुनाबी बहस ?

    कस्तो हुँदैछ पूर्व अर्थमन्त्री पुन निर्वाचन क्षेत्र रोल्पामा चुनाबी बहस ?

    नेपालको चुनावी राजनीतिमा घोषणापत्र, भविष्यका सपना र आकर्षक नाराहरू सधैं प्रमुख हतियारका रूपमा प्रयोग हुँदै आएका छन्। मतदातालाई लोभ्याउन राजनीतिक दल र नेताहरूले दीर्घकालीन योजना र महत्वाकांक्षी प्रतिबद्धताहरू सार्वजनिक गर्ने परम्परा पुरानो हो। तर रोल्पाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार वर्षमान पुन अनन्तले यसपटक फरक शैली अपनाएका छन्। उनले भविष्यका वाचाभन्दा…

  • उम्मेदवारलाई प्रचारप्रसारमा कुनै अवरोध पुर्‍याए २ लाख जरिवाना हुने

    उम्मेदवारलाई प्रचारप्रसारमा कुनै अवरोध पुर्‍याए २ लाख जरिवाना हुने

    फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए दुई लाख रुपैयाँ जरिवाना हुने भएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई आयोगले विभिन्न माध्यमबाट अनुगमन गरिरहेको उल्लेख छ। कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको कार्यलाई अन्य कुनै राजनीतिक दल वा उम्मेदवार वा…

  • कोशीमा निर्णायक जीत हासिल गर्ने रास्वपाको तयारी

    कोशीमा निर्णायक जीत हासिल गर्ने रास्वपाको तयारी

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशका २८ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये कम्तीमा १९ सिट जित्ने दाबी गरेको छ । मंगलबार इटहरीमा आयोजित प्रदेशस्तरीय ‘परिवर्तन उद्घोष सभा’मा उल्लेख्य जनसहभागिता देखिएपछि पार्टी नेतृत्व थप आत्मविश्वासी देखिएको हो । सुनसरीको इटहरीस्थित कार्यक्रम स्थलमा आयोजित सभामा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह…

  • निर्वाचनमा ३ दिन बिदा दिने सरकारको घोषणा

    निर्वाचनमा ३ दिन बिदा दिने सरकारको घोषणा

    सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने…

  • उद्योगमा नेताको हस्तक्षेप अन्त्य हुने : बालेन्द्र साह

    उद्योगमा नेताको हस्तक्षेप अन्त्य हुने : बालेन्द्र साह

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले उद्योग स्थापना गर्न नेताहरूकोमा धाउनुपर्ने र सञ्चालनपछि चन्दा दिनुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका छन् मंगलबार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले उद्योगमैत्री वातावरण निर्माण गर्ने बताएका हुन् । पूर्वी क्षेत्र देशकै पहिलो उद्योग–कलकारखाना स्थापना भएको बताए । खानेतेलदेखि मरमसलासम्मका…

  • रास्वपा उम्मेदवार रन्जु दर्शनालाई पुत्र लाभ 

    रास्वपा उम्मेदवार रन्जु दर्शनालाई पुत्र लाभ 

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ भएको छ। केही समय अघि सिभिल अस्पताल भर्ना भएकी दर्शनालाई पुत्र लाभ भएको पारिवारिक स्रोतले जनाएको छ। रञ्जु दर्शनालाई हाल पार्टीका नेताहरू, कार्यकर्ताहरू तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिँदै आमा र शिशुको सुस्वास्थ्यको कामना गरेका छन्।  रन्जु दर्शना काठमाडौँ क्षेत्र…

  • फेसबुक विज्ञापनमा काङ्ग्रेसले खर्चियो १२ लाख रुपैयाँ, अन्य दलहरुले कति ?

    फेसबुक विज्ञापनमा काङ्ग्रेसले खर्चियो १२ लाख रुपैयाँ, अन्य दलहरुले कति ?

    आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पछिल्लो ९० दिनमा फेसबुक विज्ञापनमा नेपाली कांग्रेस र यस दलका उम्मेदवारहरूले १२ लाख रुपैयाँ खर्च गरेका छन् । मेटा एड लाइब्रेरीको तथ्यांक अनुसार २३ नोभेम्बर २०२५ देखि २० फेब्रुअरी २०२६ सम्म १२ लाख २५ हजार एक रुपैयाँ खर्च गरेका छन् । उम्मेदवार र…

  • निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन: सभापति लामिछाने

    निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन: सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन्। रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उनले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। सभापति लामिछानेले लोकतन्त्रको उत्सवका…

Scroll to Top