Banijya News

राजनीति

रास्वपा उम्मेदवार रन्जु दर्शनालाई पुत्र लाभ 

रास्वपा उम्मेदवार रन्जु दर्शनालाई पुत्र लाभ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शनालाई पुत्र लाभ भएको छ। केही समय अघि सिभिल अस्पताल भर्ना भएकी दर्शनालाई […]

निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन: सभापति लामिछाने

निर्वाचनबाट भाग्ने र निर्वाचन बिथोल्ने छुट कसैलाई छैन: सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको पक्षमा दृढ रहेको बताएका छन्। रास्वपा मकवानपुरले आज हेटौँडामा आयोजना गरेको परिवर्तन उद्घोषसभामा उनले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरे। सभापति लामिछानेले लोकतन्त्रको उत्सवका…


  • नेपाली कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख सहयोग गर्ने

    नेपाली कांग्रेसले साम्बाको उपचारका लागि पाँच लाख सहयोग गर्ने

    नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमाफर्त साम्बाको उपचार कोषमा कांग्रेसका तर्फबाट पाँच लाख रुपैयाँ सहयोग गर्ने जानकारी गराएको बताएका हुन् । उनले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष…

  • संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की

    संक्रमणकालीन न्याय र निष्पक्ष निर्वाचन नेपालको प्राथमिकताः प्रधानमन्त्री कार्की

     प्रधानमन्त्री सुशीला कार्कीले नेपालको मानव अधिकारप्रतिको प्रतिवद्धता अटल रहेको बताएकी छन् । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । सन् २०२६ का लागि परिषद्को अध्यक्षमा निर्वाचित व्यक्तित्वलाई बधाई दिँदै उनले विश्वले सामना गरिरहेका जलवायु परिवर्तन, द्वन्द्व र विपद् जस्ता जटिल संकटहरूका बीच मानव…

  • देउवा बिनाको डडेलधुरा : कांग्रेसको गढ जोगाउने संघर्ष

    देउवा बिनाको डडेलधुरा : कांग्रेसको गढ जोगाउने संघर्ष

    तीन दशकभन्दा बढी समयदेखि एउटै नामसँग जोडिएको राजनीतिक पहिचान आज असामान्य मौनतामा छ। २०४८ सालदेखि २०७९ सम्म लगातार सातपटक प्रतिनिधिसभा चुनाव जितेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको अनुपस्थितिले यसपटक डडेलधुरा केवल निर्वाचन क्षेत्र मात्र होइन, राजनीतिक मनोविज्ञानको प्रयोगशाला जस्तो बनेको छ। चुनाव मुखमै आइपुग्दा पनि ‘बड्डा’ भनेर चिनिने देउवाको…

  • बहसका लागि गगनलाई दमक कहिले पठाऊँ: विश्वप्रकाश

    बहसका लागि गगनलाई दमक कहिले पठाऊँ: विश्वप्रकाश

    नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले एमालेका अध्यक्ष ओली र रास्वपा वरिष्ठ नेता बालेन शाहसँग बहसका लागि पार्टी सभापति गगन थापालाई दमकमै पठाउन तयार रहेको बताएका छन् । नेपाल प्रेस युनियन झापाले धुलाबारीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्रीको प्रस्तावित दुई नेता झापामै भएकाले पार्टी सभापतिलाई पनि पठाउन कांग्रेस तयार रहेको बताए।…

  • बालेनको झापा–५ का जनताका लागि के छन् बाचापत्रमा ?

    बालेनको झापा–५ का जनताका लागि के छन् बाचापत्रमा ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका बालेन शाहले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । उनले यस घोषणापत्रलाई ‘झापा–५ वाचापत्र’ नाम दिएका छन्, जसमा संघीय सांसदका रूपमा निर्वाचित भएपछि आफूले गर्न चाहेको काम, नीति तथा कार्यक्रम स्पष्ट रूपमा उल्लेख गरिएको छ ।…

  • रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश

    रास्वपा मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली कांग्रेस प्रवेश गरेका छन् । उनी यसअघि कांग्रेसबाटै रास्वपामा गएका थिए । रास्वपा मकवानपुरले आज विशेष भेला राखेको छ । त्यसअघि जिल्ला सभापति सर्लाही पुगेर गगन थापासँग भेट गरेका थिए । पराजुलीले संक्षिप्त कुरा गर्दै भने, “म अहिले गगन थापासँगै छु ।…

  • राजनीतिक दलहरुका जलवायु परिवर्तन सम्बन्धी मुद्दा के ?

    राजनीतिक दलहरुका जलवायु परिवर्तन सम्बन्धी मुद्दा के ?

    प्रमुख राजनीतिक दलले जलवायु परिवर्तनको मुद्दालाई आफ्नो घोषणापत्रमा महत्वका साथ समावेश गरेका छन् । जलवायु परिवर्तनका कारण मुलुकले ठुला समस्या भोग्नु परेको तथा जनजीवन समेत प्रभावित हुन थालेपछि यसपटक विशेष रूपमै यस विषयलाई प्राथमिकतामा राखेका हुन् । जलवायु परिवर्तन हुनुमा नेपालको भूमिका कम भए पनि प्रभावका हिसाबले जोखिमयुक्त देशका रूपमा…

  • रवि लामिछाने भन्छन्ः रास्वपाबाट जितेका सांसदहरू खराब परेछन् भने फिर्ता बोलाउँछौं

    रवि लामिछाने भन्छन्ः रास्वपाबाट जितेका सांसदहरू खराब परेछन् भने फिर्ता बोलाउँछौं

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई पछि फिर्ता बोलाइने बताएका छन् । आफ्नो चुनावी अभियानका क्रममा चितवनमा रहेका उनले मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । एक कोणसभालाई सम्बोधन गर्दै उनले रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको बताए…

  • झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

    झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुन्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डाको रक्षा र सम्मानका लागि मान्छे जे पनि गर्न तयार हुने बताएका छन् । झण्डा जलाउने विषय सामान्य नभएको अध्यक्ष ओलीको भनाइ छ । आइतबार झापाको भद्रपुरमा ३ नम्बर क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले झण्डा आदर्शको केन्द्र भएको बताए । कसैको आस्था, विश्वासलाई…

  • गौरमा अनिश्चतकालीन कर्फ्यू जारी

    गौरमा अनिश्चतकालीन कर्फ्यू जारी

    रौतहट जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः कर्फ्यू जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः कर्फ्यू जारी भएको हो। प्रमुख जिल्ला अधिकारी दिनेश…

Scroll to Top