Banijya News

राजनीति

रवि लामिछाने भन्छन्ः रास्वपाबाट जितेका सांसदहरू खराब परेछन् भने फिर्ता बोलाउँछौं

रवि लामिछाने भन्छन्ः रास्वपाबाट जितेका सांसदहरू खराब परेछन् भने फिर्ता बोलाउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई पछि फिर्ता बोलाइने बताएका […]

गौरमा अनिश्चतकालीन कर्फ्यू जारी

गौरमा अनिश्चतकालीन कर्फ्यू जारी

रौतहट जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः कर्फ्यू जारी गरेको छ। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८ः३० बजेदेखि पुनः कर्फ्यू जारी भएको हो। प्रमुख जिल्ला अधिकारी दिनेश…


  • चुनावी घोषणापत्रको ‘लागत मूल्य’ कति हो ?

    चुनावी घोषणापत्रको ‘लागत मूल्य’ कति हो ?

    “घोषणापत्र लेख्न धेरै लागत लाग्दैन, मन चाहे लेख्दा हुन्छ । कार्यान्वयन कसरी ? र वित्तीय स्रोत के ? निःशुल्क र निर्ब्याजी विश्वास नगर्नु होला । सम्भव छैन । सिधै लिने कि घुमाएर लिने, आज लिने कि भोलि लिने भन्नेमात्रै हो”, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा प्रकाशकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा…

  • प्रधानमन्त्री कार्कीको युवालाई स्वदेशमै अवसर खोज्न आह्वान

    प्रधानमन्त्री कार्कीको युवालाई स्वदेशमै अवसर खोज्न आह्वान

    पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोह आज पोखरामा सम्पन्न भएको छ । समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति सुशीला कार्कीले दीक्षित विद्यार्थीहरूलाई राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरिन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दीक्षान्त केवल शैक्षिक यात्राको औपचारिक समापन नभई जीवनको नयाँ र महत्वपूर्ण प्रस्थानबिन्दु भएको उल्लेख गरिन् । उनले…

  • प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

    प्रधानमन्त्री कार्की पोखरा विश्वविद्यालयमा

     प्रधानमन्त्री सुशीला कार्की पोखरा विश्वविद्यालय आइपुगेकी छन् । पोखरा विश्वविद्यालयको २१औँं दीक्षान्त समारोहमा सहभागी बन्न आएकी विश्विद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्रीले दीक्षान्त समारोह अघि विश्वविद्यालयको २१औँं विशेष सभाको अध्यक्षता गर्नेछिन् । सभाले दीक्षान्त समारोहमा उपाधि पाउनयोग्य विद्यार्थीको ग्रेस लिष्ट पारित गर्नेछ । दीक्षान्त समारोहमा सहभागी बनी आजै प्रधानमन्त्रीले निर्वाचनका सम्बन्धमा प्रदेशस्तरीय…

  • प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन

    प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन

    प्रधानमन्त्री सुशीला कार्कीले यहाँको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिरको दर्शन गरेकी छिन् । नेपाली सेनाको हेलिकोप्टरबाट यहाँ आएका प्रधानमन्त्री कार्कीले मुक्तिनाथस्थित १०८ धाराको जलसेचन गरी मुक्तिनाथ मन्दिरमा दर्शन गरेकी हुन् । मन्दिर दर्शनका लागि जाने क्रममा उनलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण…

  • एमालेको घोषणापत्र : १०० खर्बको अर्थतन्त्र, आय ३ हजार डलर र वार्षिक ५ लाख रोजगारी

    एमालेको घोषणापत्र : १०० खर्बको अर्थतन्त्र, आय ३ हजार डलर र वार्षिक ५ लाख रोजगारी

    नेपालको समग्र आर्थिक, सामाजिक तथा पूर्वाधार विकासलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी प्रतिनिधि सभा निर्वाचन–२०८२ लाई लक्षित गर्दै आफ्नो विस्तृत घोषणापत्र सार्वजनिक गरेको छ । राजधानी काठमाडौँमा सार्वजनिक गरिएको उक्त घोषणापत्रमार्फत पार्टीले आगामी पाँच वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० खर्ब रुपैयाँको आकारमा पु¥याउने, प्रतिव्यक्ति आय…

  • कांग्रेसको प्रतिज्ञापत्र : सुशासन, समृद्धि र रूपान्तरणतर्फको प्रतिबद्धता [पूर्णपाठ]

    कांग्रेसको प्रतिज्ञापत्र : सुशासन, समृद्धि र रूपान्तरणतर्फको प्रतिबद्धता [पूर्णपाठ]

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले सुशासनलाई केन्द्रमा राखी निर्वाचनपछिको शासन सञ्चालनका लागि विस्तृत योजना सार्वजनिक गरेको छ । पार्टीले आफ्नो परम्परागत घोषणापत्रलाई यसपटक “प्रतिज्ञापत्र” को नाम दिँदै देशको समग्र रूपान्तरणका लागि दीर्घकालीन रणनीतिहरू अघि सारेको हो । यस प्रतिज्ञापत्रमा मुलुकको राजनीतिक स्थायित्व, आर्थिक समृद्धि,…

  • एमालेको घोषणापत्र सार्वजनिक : ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित विकास र सुशासनलाई प्राथमिकता

    एमालेको घोषणापत्र सार्वजनिक : ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित विकास र सुशासनलाई प्राथमिकता

    नेकपा एमालेले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले घोषणापत्र सार्वजनिक गर्दै मुलुकको विकास, सुशासन, रोजगारी र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’…

  • रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजित चुनावी सभामार्फत सार्वजनिक गरिएको घोषणापत्रलाई पार्टीले ‘वाचापत्र’ नाम दिएको छ। कार्यक्रममा पार्टीका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापति डीपी अर्याल, डा. स्वर्णिम वाग्ले…

  • रास्वपाको १०० बुँदे वाचापत्र : वाचापत्रमा के-के समेट्यो ? [पूर्णपाठ]

    रास्वपाको १०० बुँदे वाचापत्र : वाचापत्रमा के-के समेट्यो ? [पूर्णपाठ]

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट कर्णालीको समग्र रूपान्तरणलाई लक्ष्य गर्दै १०० बुँदे विस्तृत वाचापत्र सार्वजनिक गरेको छ। वीरेन्द्रनगरमा आयोजित विशेष कार्यक्रममा पार्टीका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राख्दै कर्णालीको विकासका लागि ठोस प्रतिबद्धता सार्वजनिक…

  • देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

    देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन् । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको सङ्घर्ष भएको बताए। उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ…

Scroll to Top