Banijya News

राजनीति

रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

रास्वपाले स्टार्टअपलाई विश्व बजारसँग जोड्न डिजिटल अर्थतन्त्रको विकास गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको […]

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उनले देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिने बताएका छन् । पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा आज उनले आगामी निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको सङ्घर्ष भएको बताए। उनले भने, “आगो र उज्यालो दुवै मिलेर मात्र यो देशको भविष्य उज्ज्वल हुन्छ…


  • अबको पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा

    अबको पाँच वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अबको पाँच वर्षभित्र भ्रष्टाचारमुक्त नेपाल बनाउन चाहेको बताएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा ‘हाम्रो प्रतिज्ञा तपाईंको प्रश्न’ नामक कांग्रेसको प्रतिज्ञापत्र विस्तृत सार्वजनिक एवं सवाल जवाफ कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । उनले भने, ’कांग्रेसले भ्रष्टाचारमा मुछिएका व्यक्तिको नाता र नेता हेर्दैन ।…

  • प्रजातन्त्रको सूर्योदय: जनआन्दोलनको राप र १०४ वर्षे जहानियाँ शासनको अन्त्य

    प्रजातन्त्रको सूर्योदय: जनआन्दोलनको राप र १०४ वर्षे जहानियाँ शासनको अन्त्य

    नेपालको राजनीतिक इतिहासमा वि.सं. २००७ साल फागुन ७ गते एउटा यस्तो प्रस्थान विन्दु हो, जसले शताब्दीऔँ देखि गुम्सिएको नेपाली समाजलाई खुला आकाशमा फेर्न सिकाएको थियो । १०४ वर्षसम्म चलेको जहानियाँ राणा शासनको अन्त्य हुनु आफैँमा एउटा ठुलो युगान्तकारी घटना थियो । तर, सात दशकभन्दा लामो समय बितिसक्दा पनि एउटा गम्भीर…

  • प्रजातन्त्र दिवसको अवसरमा टुडिँखेलमा विशेष समारोह

    प्रजातन्त्र दिवसको अवसरमा टुडिँखेलमा विशेष समारोह

     राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा विहीबार बिहान नेपाली सैनिक मञ्च टुडिँखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्धारा आयोजित सो समारोहमा सरिक भएका हुन् ।  सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो ।…

  • फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

    फागुन ७ नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको दिन: देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ गते नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना दिँदै देउवाले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासन अन्त्य भएको बताएका छन् । ‘हाम्रा अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य…

  • किन उठाइयो बालेनको नागरिकताको कुरो ? के हो बिवाद ?

    किन उठाइयो बालेनको नागरिकताको कुरो ? के हो बिवाद ?

    काठमाडौं महानगरपालिकाका मेयर तथा राष्ट्रिय राजनीतिमा सक्रिय व्यक्तित्व बालेन्द्र शाह (बालेन) नागरिकता विवादमा तानिएका छन्। उनको नागरिकतामा पहिले उल्लेख गरिएको “साह” थर पछि “शाह” मा परिवर्तन गरिएको विषय सार्वजनिक भएपछि कानुनी र प्रशासनिक प्रश्नहरू उठेका हुन् । बालेन राष्ट्रिय राजनीतिमा सक्रिय हुँदै जाँदा र भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चा…

  • भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

    भरतपुर विमानस्थलमा हवाई इन्धन भर्न सुरु

    भरतपुर विमानस्थलमा हवाई इन्धन सेवा सुरु गरिएको छ । नेपाल आयल निगम लिमिटेडले बुधबारदेखि हवाई इन्धन ‘रिफिलिङ’को काम सुरु गरेको हो । लिमिटेडका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले भरतपुरमा हवाई यात्रा गर्ने सवारीको चाप बढेसँगै रिफिलिङ काउन्टर सञ्चालनमा ल्याइएको बताए । उनले हवाई इन्धनका कारण यात्रुलाई असुविधा नहोस् भनेर सेवा…

  • लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की

    लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की

    प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छिन्। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरेकी…

  • बङ्गलादेशमा रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् गठन

    बङ्गलादेशमा रहमानको ५० सदस्यीय मन्त्रिपरिषद् गठन

     भारी चुनावी विजयपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले ५० सदस्यीय मन्त्रिपरिषद् घोषणा गर्दै संकटग्रस्त अर्थतन्त्र पुनर्जीवित गर्ने र क्षेत्रीय तथा आन्तरिक सुरक्षाका चुनौती सामना गर्ने संकेत गरेका छन् । सन् २०२४ को घातक विद्रोहपछि अन्तरिम प्रशासनमार्फत सञ्चालन हुँदै आएको शासन व्यवस्थाबाट औपचारिक रूपमा जिम्मेवारी सम्हालेका रहमानले मङ्गलबार पदभार ग्रहण गरेपछि मन्त्रिपरिषद्…

  • चितवनका १९ उम्मेदवारको बैंक खाता खोल्ने अनुमति

    चितवनका १९ उम्मेदवारको बैंक खाता खोल्ने अनुमति

    नजिकिँदै गरेको प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारमध्ये १९ जनाले बैंक कारोबारका लागि निर्वाचन कार्यालयबाट अनुमति लिएका छन् । जिल्लामा उम्मेदवार रहेका ६४ जनामध्ये उनीहरूले बैंकिङ कारोबारका लागि अनुमति लिएका हुन् । जिल्ला निर्वाचन कार्यालय चितवनका सूचना अधिकारी नेत्रराज श्रेष्ठका अनुसार बैंकिङ कारोबारका लागि…

  • बाँदर पालन गरी मासु र सुकुटी विदेश निर्यात गर्ने नेकपा उम्मेदवारको प्रतिबद्धता

    बाँदर पालन गरी मासु र सुकुटी विदेश निर्यात गर्ने नेकपा उम्मेदवारको प्रतिबद्धता

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धनकुटाले सार्वजनिक गरेको चुनावी प्रतिबद्धतापत्रमा बाँदर नियन्त्रणका लागि व्यावसायिक रूपमा बाँदर पालन गरी मासु तथा सुकुटी उत्पादन गरेर विदेश निर्यात गर्ने प्रतिबद्धता गरेको छ । धनकुटा जिल्लाको एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपाले प्रत्यक्षतर्फ केन्द्रीय सदस्य…

Scroll to Top