सांसद बन्न दौडधुपमा व्यापारी, को–को कहाँबाट ?
व्यापारिक क्षेत्रमा स्थापित भइसकेका प्रभावशाली व्यवसायीहरू यतिबेला राजनीतिक मैदानमा सक्रिय देखिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उद्योग, बैंकिङ, निर्माण, स्वास्थ्य, शिक्षा र सेयर बजारसँग सम्बन्धित पृष्ठभूमिका व्यवसायीहरू घरदैलो अभियानमा व्यस्त छन्। आर्थिक रूपमा सफल अनुहारहरू अब राजनीतिक नेतृत्वमा पुग्ने लक्ष्यसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।…

