Banijya News

राजनीति

२३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

२३ उम्मेदवारले लिए बैंक खाता खोल्न सिफारिस

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ललितपुरका तीन वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका ७१ मध्ये २३ जना उम्मेदवारले बैंक खाता […]

तिस बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष ओलीलाई मागियो मत

तिस बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष ओलीलाई मागियो मत

नेकपा एमाले झापा क्षेत्र नं ५ ले ३० बुँदे अपील सार्वजनिक गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई मत मागेको छ । एमाले झापा–५ नम्बर क्षेत्रीय कमिटीले ‘केपी शर्मा ओलीलाई नै भोट किन?’ भन्ने शीर्षकको अपिल प्रकाशन गरी ओलीलाई जिताउनुपर्ने कारण उल्लेख गरेको छ। अपीलमा खस्किएको मनोबल उठाउन देखि राष्ट्रिय स्वाधिनताको रक्षासम्मका…


  • राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री कार्की

    राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री कार्की

    संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको आज बस्ने बैठकमा विभिन्न महत्त्वपूर्ण प्रतिवेदन र प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची तय गरिएको छ। संसद् सचिवालयका अनुसार दिउँसो १२ः१५ बजे प्रारम्भ हुने बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ सभामा पेस गर्ने कार्यक्रम रहेको छ। बैठकको कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी…

  • पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने तयारीमा जिप्रका तगारो

    पूर्वराजालाई विमानस्थलमा स्वागत गर्ने तयारीमा जिप्रका तगारो

    पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट फर्किँदा विमानस्थलमा स्वागत गर्ने राजावादीहरुको तयारीमा प्रशासनले रोक लगाएको छ । निर्वाचन आचारसंहिता लागू रहेकाले यसप्रकारको कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै जिप्रकाले रोक लगाएको हो । आज एक सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले विमानस्थल र आसपासमा प्रदर्शन र र्यालीजस्ता गतिविधि गर्ने भनि…

  • निर्वाचनका २१ दिन बाँकी: यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

    निर्वाचनका २१ दिन बाँकी: यस्ता छन् नागरिक शिक्षा प्रवर्द्धनका लागि स्रोत सामग्री

    निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक शिक्षा प्रवर्द्धनका लागि विभिन्न स्रोत सामग्रीहरू तयार गरेको छ । लोकतन्त्र, निर्वाचन, समावेशिता र निर्वाचन, मतदाता नामावली र मतदानलगायत विषय समेटेर स्रोत सामग्री तयार गरिएको हो । यस्तै, मतदानको महत्त्व, निर्वाचनसम्बन्धी संवैधानिक व्यवस्था, निर्वाचन र राजनीतिक दल आदि विषयमा पनि यसमा समेटिएका…

  • अमरेशले पाटीनै छोडने भनेपछि सर्लाही हानिए बालेन

    अमरेशले पाटीनै छोडने भनेपछि सर्लाही हानिए बालेन

    मधेसको चुनावी यात्रामा रहेका बालेन बुधबार सर्लाहीसहित पश्चिम मधेसका जिल्लाको भ्रमणमा छन् । बालेनको सचिवालयले सर्लाही ४ लाई आजको सेड्युलमा राखेको थिएन । उनको सचिवालयले सार्वजनिक गरेको सेड्युलअनुसार बुधबार बिहान साढे आठबजेतिर बालेन लालबन्दी आइपुगेका थिए । त्यसपछि उनी नवलपुर, हरिवन, नयाँरोड, बरहथावा हुँदै रौतहट जाने तालिका थियो । तर,…

  • प्रतिनिधिसभा निर्वाचनका लागि एक करोड ५० लाख मतपत्र छपाइ सम्पन्न

    प्रतिनिधिसभा निर्वाचनका लागि एक करोड ५० लाख मतपत्र छपाइ सम्पन्न

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । बुधबारसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छपाइ भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । हालसम्म डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम…

  • कांग्रेसलाई आइलाग्यो चुनाबमा अर्को आपत

    कांग्रेसलाई आइलाग्यो चुनाबमा अर्को आपत

    नेपाली काग्रेशलाई चुनाबमा अर्को आपत आइलागेको छ । निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा चुनावी गतिविधिबाट टाढै रहने भएपछि नयाँ संकट आइलागेको हो । कांग्रेसको नेतृत्व विशेष महाधिवेशनमार्फत परिवर्तन भएपछि देउवा पार्टीको औपचारिक गतिविधिबाट लगभग अलग देखिएका छन् । पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि उनी न त सार्वजनिक कार्यक्रममा…

  • दलहरुलाई फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

    दलहरुलाई फागुन ३ भित्र घोषणापत्र सार्वजनिक गर्न आयोगको निर्देशन

    निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई फागुन ३ गतेभित्र निर्वाचन घोषणापत्र सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगको मंगलबारको निर्णयअनुसार यस्तो निर्देशन दिइएको हो। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिएका राजनीतिक दलहरू तथा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७ बमोजिम…

  • प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूतबीच भेटवार्ता

    प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूतबीच भेटवार्ता

    प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सम्पन्न गर्न मित्रराष्ट्र भारतले गरेको प्राविधिक तथा भौतिक सहयोगका लागि विशेष धन्यवाद दिएकी छिन् । मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतीय राजदूत नवीन श्रीवास्तवसँग भएको शिष्टाचार भेटमा कार्कीले यस्तो कृतज्ञता व्यक्त गरेकी हुन् । मुलुकको विशिष्ट राजनीतिक परिस्थितिमा हुन लागेको निर्वाचनलाई निष्पक्ष र सहज…

  • बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने निर्णय

    बौद्ध तथा मेलम्ची घ्याङ गुठीका प्रमुख लामालाई पदमा यथावत् राख्ने निर्णय

     निर्वाचन आयोगले गुठी संस्थानलाई श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीका औतारी धर्मगुरु श्री भूपतिबज्र लामालाई साविककै पदमा बहाल गरी सोको जानकारी माघ २७ गते कार्यालय समयभित्र गराउन निर्णयअनुसार पत्राचार गरेको छ । आयोगको आइतबारको निर्णयअनुसार यस्तो पत्राचार गरिएको कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए । संस्थानले माघ ९ गते श्री…

  • निर्वाचनका लागि मतपत्र छपाइ तिव्र रुपमा, एक करोड ३७ लाखभन्दा बढी तयार

    निर्वाचनका लागि मतपत्र छपाइ तिव्र रुपमा, एक करोड ३७ लाखभन्दा बढी तयार

    आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । आयोगले हालसम्म ४७ जिल्लाका एक सय १० वटा निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने कुल एक करोड ३७ लाख ९१ हजार थान मतपत्र छापिइसकेको जानकारी दिएको छ । निर्वाचनलाई तोकिएकै समयमा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न…

Scroll to Top