Banijya News

राजनीति

प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्की र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सम्पन्न गर्न मित्रराष्ट्र भारतले गरेको प्राविधिक तथा भौतिक सहयोगका लागि विशेष धन्यवाद दिएकी छिन् । […]

निर्वाचनका लागि मतपत्र छपाइ तिव्र रुपमा, एक करोड ३७ लाखभन्दा बढी तयार

निर्वाचनका लागि मतपत्र छपाइ तिव्र रुपमा, एक करोड ३७ लाखभन्दा बढी तयार

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक मतपत्र छपाइ कार्यलाई तीव्रता दिएको छ । आयोगले हालसम्म ४७ जिल्लाका एक सय १० वटा निर्वाचन क्षेत्रका लागि आवश्यक पर्ने कुल एक करोड ३७ लाख ९१ हजार थान मतपत्र छापिइसकेको जानकारी दिएको छ । निर्वाचनलाई तोकिएकै समयमा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न…


  • संसद् विघटनले विधायन प्रक्रिया प्रभावित भएकाे छ : मन्त्री सिन्हा

    संसद् विघटनले विधायन प्रक्रिया प्रभावित भएकाे छ : मन्त्री सिन्हा

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले संविधान जारी भएयता संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह (गरिमा) को प्रश्नको जवाफ दिँदै मन्त्री सिन्हाले संविधान अनुकूल र सङ्घीय प्रणालीअनुसार कानुन सुधार निरन्तर जारी रहेको सभालाई जानकारी दिए…

  • Default Image

    राष्ट्रिय सभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक, २०८१ अन्ततः फिर्ता

    राष्ट्रिय सभामा विचाराधीन रहेको सामाजिक सञ्जाल विधेयक, २०८१ अन्ततः फिर्ता गरिएको छ । सरकारको विधेयक फिर्ता गर्ने प्रस्तावलाई सोमबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।सभाको बैठकमा अध्यक्ष नारायण दाहालले विधेयक फिर्ता गर्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दै राष्ट्रिय सभाबाट औपचारिक रूपमा विधेयक फिर्ता भएको घोषणा गरेका हुन्…

  • ‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’

    ‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’

    वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्र्दै त्यसका लागि मन्त्रालयल नीतिगत सहजीकरण गर्न तयार रहेको बताएका हुन् । नेपालका वित्तीय संस्थालाई…

  • प्रतिनिधिसभा सदस्य निर्वाचन : राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन : राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

    निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पर्यवेक्षकले गर्न हुने र नहुने विषयमा जानकारी गराइएको थियो । सो अवसरमा आयोगका सहसचिव नारायणप्रसाद भट्टराईले ‘निर्वाचन पर्यवेक्षणः अवधारणा र नेपालको अभ्यास’, निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख एवं सहसचिव राजेन्द्रकुमार केसीले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को व्यवस्थापन (मतदानस्थल,…

  • निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : आयोग

    निर्वाचनका लागि स्वेच्छिक सहयोग लिन पाइन्छ, चन्दा उठाउन पाइँदैन : आयोग

    निर्वाचन आयोगले उमेदवार तथा राजनीतिक दलहरूले निर्वाचन प्रयोजनका लागि शुभेच्छुकहरूबाट स्वेच्छिक सहयोग लिन पाउने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रचलित कानुनको परिधिभित्र रहेर निर्वाचन प्रचारप्रसारका लागि सहयोग संकलन गर्न बाधा नपर्ने बताएका हुन् । प्रवक्ता भट्टराईका अनुसार उमेदवार वा दलले कसैलाई पनि निश्चित रकम तोकेर चन्दा माग्न…

  • दुर्गा प्रसाईं फेरी पक्राउ

    दुर्गा प्रसाईं फेरी पक्राउ

    मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । साइबर ब्युरोमा उजुरी रहेको भन्दै चाल्नाखेलबाट प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । महाअभियानले आयोजना गर्न…

  • प्रतिनिधिसभा निर्वाचन: मतपत्र छपाइ अन्तिम चरणमा

    प्रतिनिधिसभा निर्वाचन: मतपत्र छपाइ अन्तिम चरणमा

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतपत्र छपाइ कार्यलाई तीव्र गतिमा अगाडि बढाएको छ। केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार, हाल दैनिक १३ लाख थानका दरले मतपत्र छपाइ भइरहेको हो। प्रत्यक्षतर्फ कुल २ करोड ३ लाख थान मतपत्र छाप्नुपर्नेमा हालसम्म ८० लाख थानको…

  • सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै

    सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै

    राष्ट्रिय सभाको बैठकमा शुक्रबार प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। गत मंगललबारको मन्त्रिपरिषद् बैठकले विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो। राष्ट्रिय सभाको १७ औँ अधिवेशनमा दर्ता भएको योविधेयक सभाको विधायन व्यवस्थापन…

  • प्रेस काउन्सिलले निर्वाचन आचारसंहिताको अनुगमनलाई प्रभावकारी बनाउने

    प्रेस काउन्सिलले निर्वाचन आचारसंहिताको अनुगमनलाई प्रभावकारी बनाउने

    प्रेस काउन्सिल नेपालले सातवटै प्रदेशका प्रमुख शहरमा निर्वाचन आचारसंहिता र मिडिया विषयक कार्यक्रम गर्ने भएको छ । काउन्सिलको १२औँ बैठकले आचारसंहितासम्बन्धी अध्ययन, अनुसन्धान र जागरणलाई यसवर्ष र आउँदो वर्षसमेत प्राथमिकता दिई कार्यक्रम तय गर्ने निर्णय गरेको वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता दीपक खनालले जानकारी दिए । पत्रपत्रिका मूल्याङ्कनका लागि विज्ञको…

  • निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको आग्रह

    निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न आयोगको आग्रह

    राष्ट्रिय मानव अधिकार आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन निर्वाचन आचारसंहिताको कडाइका साथ पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ। आयोगले निर्वाचनको क्रममा देखिएका गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा सरोकारवाला सबैलाई जिम्मेवार हुन अनुरोध गरेको हो। निर्वाचनको मानव अधिकार अवस्थाबारे…

Scroll to Top