Banijya News

राजनीति

निर्वाचन ४ दिन बाँकिः मतदान स्थल र मतदान केन्द्रबीच के फरक ?

निर्वाचन ४ दिन बाँकिः मतदान स्थल र मतदान केन्द्रबीच के फरक ?

फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला धेरै मतदाताले ‘मतदान स्थल’ र ‘मतदान केन्द्र’बीचको फरकबारे जिज्ञासा राख्न […]

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले लिए सिफारिस

चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले लिए सिफारिस

 आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ ले सिफारिस लिएका थिए ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए । …


  • अभियन्ता दुर्गा प्रसाईँ पक्राउ

    अभियन्ता दुर्गा प्रसाईँ पक्राउ

    अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो ।

  • निर्वाचनलाई  सामान्य रूपमा नलिन प्रचण्डको आग्रह

    निर्वाचनलाई  सामान्य रूपमा नलिन प्रचण्डको आग्रह

    नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया नभई राष्ट्र र लोकतन्त्रको रक्षासँग जोडिएको ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताएका छन् । शुक्रबार नेकपाको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित केन्द्रित वृहत् चुनावी कार्यक्रममा बोल्दै उनले निर्वाचनलाई अधिकार र उपलब्धिको संरक्षणसँग जोडिएको संघर्षका रूपमा चित्रण गरेका…

  • ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

    ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्रीको आग्रह

    गृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन्। आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ्गा पुग्नुभएका मन्त्री अर्यालले त्यहाँका जिल्ला सुरक्षा समिति, जिल्लास्थित प्रमुख राजनीतिक दल, प्रमुख मतदान अधिकृतलगायत सरोकार भएकाहरुलाई शान्तिसुरक्षाको व्यवस्था सुदृढ बनाइएकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका हुन्। कानुन विपरीतका गतिविधि गर्नेलाई कानुनको दायरामा…

  • किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन

    किसानका समस्या समाधान गर्न स्थानीय स्रोत उपयोग गर्नुपर्छ : बालेन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले किसानले उत्पादनको उचित मूल्य नपाउँदा दूध पोख्न र तरकारी फाल्न बाध्य भएको बताएका छन् । चितवनमा आयोजित ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै उनले सीमित बिचौलिया र नेताहरुको सिण्डिकेटका कारण बजारमा कृत्रिम अभाव र भ्रम सिर्जना हुने गरेको आरोप लगाए…

  • देशभरका मतदानमा खटिँदै दुई लाख २१ हजार कर्मचारी

    देशभरका मतदानमा खटिँदै दुई लाख २१ हजार कर्मचारी

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्। ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकमा मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा २ लाख २१ हजार कर्मचारी खटाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका…

  • बैंक खातामा आयोगको विशेष अनुगमन

    बैंक खातामा आयोगको विशेष अनुगमन

    निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवार एवं नातेदारको बैंक खाता निगरानी सुरु गरेको छ। निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नका लागि खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटकपटक निर्देशन दिएको थियो । अधिकांश उम्मेदवारले बैंकिङ कारोबार भन्दा बाहिर खर्च गरेकाले आयोगले परिवारसहितको खातामा निगरानी बढाएको केन्द्रीय…

  • अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन :केपी ओली

    अझै निष्पक्ष निर्वाचनको वातावरण बनेको छैन :केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अझै पनि निष्पक्ष निर्वाचनको वातावरण बनाउन नसकेको बताएका छन् । मुलुकको सार्वभौम संसद्लाई ध्वंसको माध्यमबाट बललफ्‌ती विघटन गरिए पछि देश सङ्कटतर्फ धकेलिएको उनको भनाइ छ । शुक्रबार झापाको दमकमा अनेरास्ववियूले आयोजना गरेको ‘बा सँग विद्यार्थी’ कार्यक्रममा उनले देशमा आई परेको सङ्कटबाट मुक्ति दिलाउन…

  • काठमाडौँमा आज रातिबाट मदिराको बिक्री वितरण बन्द

    काठमाडौँमा आज रातिबाट मदिराको बिक्री वितरण बन्द

    प्रतिनिधि सभाको निर्वाचनका लागि आज रातिबाट काठमाडौँमा मदिराको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना प्रकाशित गरी आज राति १२ बजेदेखि चुनावको अन्तिम परिणाम घोषणा नभएसम्म मदिराको बिक्री विरतणमा प्रतिबन्ध लगाइएको जनाएको छ। फागुन २१ गते मतदान हुने भने भने मतगणना सम्पन्न हुने केही दिन लाग्नेछ।…

  • रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको समर्थन

    रुकुम पश्चिममा जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीको समर्थन

    रुकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टीले समर्थन गरेको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै शर्मालाई समर्थन गरेको घोषणा गरेका हुन्। नेकपाका संयोजक प्रचण्डको साथ छाडेपछि शर्मा पहिलो पटक चुनावी मैदानमा छन्। तत्कालीन माओवादी केन्द्रबाट शर्माले ०६४ सालदेखि लगातार चुनाव जित्दै…

  • बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको प्रमाण : शंकर पोखरेल

    बिबिसीको डकुमेन्ट्री भूराजनीतिक चलखेलको प्रमाण : शंकर पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनका बारेमा तयार पारेको डकुमेन्ट्री भूराजनीतिक चलखेलको जिउँदो प्रमाण भएको टिप्पणी गरेका छन्। ‘चुनावको मुखमा सार्वजनिक गरिएको बीबीसीकोको डकुमेन्ट्री केवल सञ्चार सामग्री मात्र होइन।’ उनले सामाजिक संजाल फेसवुकमा लेखेका छन्, ‘यो भूराजनीतिक चलखेलको जिउँदो प्रमाण हो।’ चुनावको संवेदनशील समयमा यस्ता सामग्री सार्वजनिक हुनु संयोग…

Scroll to Top