Banijya News

राजनीति

मोरङ ६ मा उज्यालो नेपाल पार्टीका उमेदवारद्धारा एमालेलाई समर्थन

मोरङ ६ मा उज्यालो नेपाल पार्टीका उमेदवारद्धारा एमालेलाई समर्थन

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीबाट मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्य उमेदवार बसन्त बुढाथोकीले नेकपा (एमाले) लाई […]

विमानस्थलमा रोकिएका यात्रुलाई खाना–बस्ने व्यवस्था

विमानस्थलमा रोकिएका यात्रुलाई खाना–बस्ने व्यवस्था

मध्यपूर्वमा तनाव उत्पन्न भएसँगै त्रिभुवन विमानस्थलमा उडान रद्द भएर अलपत्र परेका यात्रुलाई नेपाली कांग्रेस निकट लोकतान्त्रिक होटल व्यवसायी सङ्घले सहयोग गर्ने भएको छ । कांग्रेसको शुभेच्छुक संस्थासमेत रहेको लोकतान्त्रिक होटल व्यवसायी सङ्घले विमानस्थलमा अलपत्र परेका यात्रुलाई खाना र बस्नको व्यवस्था गरेको हो । सङ्घका अध्यक्ष लीलाप्रसाद ढकालले विमानस्थलमा अलपत्र परेका…


  • मोरङमा कांग्रेसको प्रचारमा हिँडेको गाडीमा भेटियो ४ लाख रुपैयाँ

    मोरङमा कांग्रेसको प्रचारमा हिँडेको गाडीमा भेटियो ४ लाख रुपैयाँ

    मोरङ प्रहरीले निर्वाचन प्रचारमा हिँडेको एउटा गाडी पैसासहित नियन्त्रणमा लिएको छ। कांग्रेस कार्यकर्ता चढेको गाडीमा साढे ४ लाख रूपैयाँ भेटिएपछि उक्त गाडी छानबिनका लागि पैसा र गाडी निर्वाचन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवलाले जानकारी दिए। रतुवामाइमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरूले उक्त गाडी रोकेर प्रहरीलाई खबर…

  • मोरङ प्रशासनमा आकस्मिकबाहेकका सेवा दुई दिन बन्द

    मोरङ प्रशासनमा आकस्मिकबाहेकका सेवा दुई दिन बन्द

    जिल्ला प्रशासन कार्यालय, मोरङले फागुन १७ र १८ गते आकस्मिकबाहेकका सेवा बन्द हुने जनाएको छ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्पन्न गर्न कर्मचारी निर्वाचनसम्बन्धी काममा खटिनुपर्ने भएकाले ती दुई दिन नियमित सेवा प्रवाह प्रभावित हुने कार्यालयले जनाएको हो । कार्यालयद्वारा जारी सूचनामा निर्वाचन कार्यमा कर्मचारी खटिनुपर्ने भएकाले उक्त अवधिमा सेवा प्रवाहमा…

  • अब बनाउने बाटो रोज्ने कि भत्काउने : मतदातालाई ओलीको प्रश्न

    अब बनाउने बाटो रोज्ने कि भत्काउने : मतदातालाई ओलीको प्रश्न

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश पहिले भन्ने भावना आवश्यक रहेको बताएका छन् । आइतबार एक भिडियो सन्देश जारी गर्दै उनले अब बनाउने बाटो रोज्ने कि भत्काउने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिएका हुन् । “आज तपाईंले एउटा बाटो रोज्नुपर्ने भएको छ, बनाउने कि भत्काउने बाटो । निर्माणको कि ध्वंसको…

  • गृहमन्त्री टोलीद्वारा सुदूरपश्चिमको सुरक्षास्थिति अनुगमन

    गृहमन्त्री टोलीद्वारा सुदूरपश्चिमको सुरक्षास्थिति अनुगमन

    आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) लाई लक्षित गरेर निर्वाचनको तयारी र देशको समग्र शान्ति सुरक्षा बुझ्न गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उच्चस्तरीय सुरक्षा निकायका प्रमुख सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाको अनुगमन तथा निरीक्षणमा निष्किएको छ । उनीसँग गृहमन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसहितको उच्चस्तरीय टोली…

  • कुनै पनि दलको बहुमत नआए कसरी बन्छ सरकार ?

    कुनै पनि दलको बहुमत नआए कसरी बन्छ सरकार ?

    आगामी प्रतिनिधि सभा निर्वाचनपछि कुनै पनि दलले स्पष्ट बहुमत नल्याएमा सरकार गठनको प्रक्रिया संविधानले स्पष्ट रूपमा तोकेको छ। प्रतिनिधि सभामा कुल २७५ सिट हुने व्यवस्था छ र पूर्ण बहुमतका लागि १३८ सिट आवश्यक पर्छ। कुनै दलले बहुमत नल्याएमा राष्ट्रपतिले सबैभन्दा ठूलो दलका संसदीय दलका नेतालाई प्रधानमन्त्री नियुक्त गर्न आह्वान गर्छन्…

  • प्रत्यक्ष र समानुपातिक दुबै भोट रुखमा हाल्न खड्काको आग्रह

    प्रत्यक्ष र समानुपातिक दुबै भोट रुखमा हाल्न खड्काको आग्रह

    नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीका पक्षमा मतदान गर्न सम्पूर्ण नेपालीलाई आह्वान गरेका छन् । पूर्व कार्यबाहक सभापति समेत रहेका उनले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष र समानुपातिक दुवै मत पत्रमा रुख चुनाव चिह्नमा मतदान गर्न आह्वान गरेका हुन् । ‘यही फागुन २१ गते प्रतिनिधिसभाको २७५ सिटका लागि निर्वाचन हुँदैछ । उक्त…

  • काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

    काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र

    यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौँले जनाएको छ । दस वटा निर्वाचन क्षेत्रमा तीन लाख ६४ हजार महिला, तीन लाख ४६ हजार ११६ पुरुष, र अन्य…

  • निर्वाचन ४ दिन बाँकिः मतदान स्थल र मतदान केन्द्रबीच के फरक ?

    निर्वाचन ४ दिन बाँकिः मतदान स्थल र मतदान केन्द्रबीच के फरक ?

    फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगिरहेका बेला धेरै मतदाताले ‘मतदान स्थल’ र ‘मतदान केन्द्र’बीचको फरकबारे जिज्ञासा राख्न थालेका छन्। निर्वाचनको समयमा यी दुई शब्द प्रायः सँगै प्रयोग हुने भए पनि तिनको अर्थ भने फरक–फरक हुन्छ। सम्बन्धित निकायका अनुसार मतदान स्थल भन्नाले मतदाताले मतदान गर्न जाने समग्र भौतिक…

  • नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण

    नेपाली नागरिकको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण

     नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन्। इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछि विकसित घटनाले मध्यपूर्व क्षेत्रमा गम्भीर तनाव सृजना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।  “यस स्थितिमा…

  • चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले लिए सिफारिस

    चितवनमा बैंक खाता खोल्न ३९ उम्मेदवारले लिए सिफारिस

     आसन्न प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारी दर्ता गराएका मध्ये २१ जनाले मात्र बैंक खाता खोलेका छन् । बैंक खाता खोल्नका लागि ३९ ले सिफारिस लिएका थिए ।  जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार जिल्लामा ६४ जना उम्मेदवार छन् । सबै उम्मेदवारलाई टेलिफोन गरी खाता खोल्न आग्रह गरिएको उनले जानकारी दिए । …

Scroll to Top