जनकपुरलाई ‘वैवाहिक गन्तव्य’ बनाउन मेरो उम्मेदवारीः एमाले उम्मेदवार महतो
नेकपा एमालेकी नेतृ एवं धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुलीकुमारी महतोले जनकपुरलाई ‘वैवाहिक गन्तव्य’ बनाउन उम्मेदवारी दिएको बताएकी छन्। चुनावी प्रचारप्रसारका क्रममा आफ्नो क्षेत्रका ३८ वटै वडाका मतदातासँग भेटघाट गर्दै उनले अघिल्लो कार्यकालमा शुरु भएका ठूला आयोजनालाई निष्कर्षमा पुर्याउनु आफ्नो मुख्य लक्ष्य रहेको बताइन्। उम्मेदवार महतोले आफ्नो कार्यकालको…

