Banijya News

राजनीति

मतदान केन्द्रमा मोबाइल–क्यामेरा निषेधस् कञ्चनपुर प्रशासनको आग्रह

मतदान केन्द्रमा मोबाइल–क्यामेरा निषेधस् कञ्चनपुर प्रशासनको आग्रह

बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ […]

कोशी प्रदेश निर्वाचनका लागि कत्तिको तयार छ?

कोशी प्रदेश निर्वाचनका लागि कत्तिको तयार छ?

 फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार अधिकांश स्थानमा मतदान केन्द्र निर्माण…


  • मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सवारी गुड्न नपाउने

    मध्यरातदेखि अत्यावश्यक सेवाबाहेक सवारी गुड्न नपाउने

     प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बुधबार राति १२ बजेदेखि अतिआवश्यक सेवाबाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा कडा बनाउने उद्देश्यले मतदान सम्पन्न नहुन्जेलसम्म यो रोक कायम रहनेछ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार, अत्यावश्यक सेवाका सवारी जस्तै एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, खानेपानी र विद्युत् मर्मतका…

  • निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

    निर्वाचनको सम्पूर्ण तयारी पूरा : गृह मन्त्रालय

    गृह मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । बुधवार गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा मन्त्रालयमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक बसेको थियो । गृह सचिव श्रेष्ठले प्रजिअहरुसँग निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएका हुन् ।  करिब ३ घण्टा लामो बैठकमा निर्वाचनको तयारी र…

  • मध्यपूर्व युद्धको झट्का : तेल संकटले नेपाल–भारत अर्थतन्त्रमा बढ्दो दबाब

    मध्यपूर्व युद्धको झट्का : तेल संकटले नेपाल–भारत अर्थतन्त्रमा बढ्दो दबाब

    संयुक्त राज्य अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि संयुक्त सैन्य कारबाही गरेपछि मध्यपूर्व पुनः विश्व भूराजनीतिक तनावको केन्द्रमा पुगेको छ। उक्त आक्रमणपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेको खबर सार्वजनिक भएसँगै क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो हलचल आएको छ। घटनाको ४८ घण्टा नबित्दै यसको…

  • गगनको दुखेसो- मौन अवधिमा पनि हामी विरुद्ध सुनियोजित भ्रम फैलाइँदैछ

    गगनको दुखेसो- मौन अवधिमा पनि हामी विरुद्ध सुनियोजित भ्रम फैलाइँदैछ

    नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको भन्दै दुखेसो गरेका छन् । मंगलबार फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै सभापति थापाले त्यस्ता भ्रम फैलाउने सामाजिक सञ्जालका खाताविरुद्ध ‘रिपोर्ट’ गरिदिन आग्रह गरेका छन् । ‘निर्वाचन नजिकिँदै जाँदा मौन अवधिमा समेत, मलगायत नेपाली कांग्रेसका…

  • चुनावी प्रक्रियामा सहभागिता बढाउन आयोगको आग्रह

    चुनावी प्रक्रियामा सहभागिता बढाउन आयोगको आग्रह

    बिहीबार हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय मानवअधिकार आयोगले देशभर अनुगमन टोली खटाएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गर्दै आयोगले सम्पूर्ण मतदातालाई उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अपिल समेत गरेको छ। आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलद्वारा जारी प्रेस विज्ञप्तिमा काठमाडौं उपत्यका तथा अन्य केही जिल्लाहरूमा…

  • मतदानका बेला बाजुरामा ड्रोनबाट सुरक्षा अनुगमन

    मतदानका बेला बाजुरामा ड्रोनबाट सुरक्षा अनुगमन

    सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा यस पटक निर्वाचनका क्रममा उच्च सुरक्षा निगरानी गरिने भएको छ । निर्वाचनका बेला झडप, बुथ कब्जा र हिंसात्मक घटनाहरू हुँदै आएको यो जिल्लामा यस पटक भने विशेष सावधानी अपाउन लागिएको छ । स्थानीय प्रशासनले यस पटक बाजुरालाई उच्च सुरक्षा सतर्कतामा राखेको छ । विगतका कमजोरीहरूबाट पाठ…

  • मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

    मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न आयोगको निर्देशन

    फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनको लागी लागि सोमबार रातिदेखि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले यो अवधिमा आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन…

  • चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

    चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि

    प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ । राजनीतिक दल तथा उम्मेदवारले आजसम्म मात्र निर्वाचन प्रचारप्रसार गर्न पाउनेछन् । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने निर्वाचन आयोगले बताएको छ । यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने…

  • निर्वाचन सुरक्षामा हाम्रो भूमिका पहिलेकै जस्तो हुन्छ: नेपाली सेना

    निर्वाचन सुरक्षामा हाम्रो भूमिका पहिलेकै जस्तो हुन्छ: नेपाली सेना

    नेपाली सेनाले निर्वाचनको अवधिमा आफ्नो भूमिका परिवर्तन नभएको स्पष्ट पारेको छ। मतपेटिका ढुवानी सेनाले गर्ने भन्दै केही पार्टी तथा राजनीतिक दलका नेताकार्यकर्ताले प्रस्न उठाएपछि नेपाली सेनाले यस बारेमा आफ्नो धारणा स्पष्ट पारेको हो। नेपाली सेना एकीकृत सुरक्षा योजना अनुसार सम्बद्ध निकायहरूसँग समन्वय र सहकार्य गरी निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गराउन…

  • निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री

    निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ: गृहमन्त्री

    गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने बताएका छन्। उनले ढुक्क भएर मतदान गर्न सबैलाई आग्रह गरेका छन्। निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले बाँकेको नेपालगञ्ज पुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न…

Scroll to Top