Banijya News

राजनीति

मतपत्र ढुवानीका क्रममा धाँधली हुन्छ त, के हो वास्तिवकता ?

मतपत्र ढुवानीका क्रममा धाँधली हुन्छ त, के हो वास्तिवकता ?

निर्वाचनका बेला विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले मतपेटिका साटिने, मतपत्र नक्कली हुने वा ढुवानीका क्रममा धाँधली हुने जस्ता आरोप […]

बालेनले अन्नपूर्ण स्कुलमा मतदान गरे

बालेनले अन्नपूर्ण स्कुलमा मतदान गरे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान साढे सात बजे मतदान गरेका हुन । उनी मतदान गरेर आफनो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा–५ मा जाने कार्यक्रम रहेको उनको…


  • रास्वपा सभापति लामिछानेले गरे मतदान

    रास्वपा सभापति लामिछानेले गरे मतदान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् । उनले काठमाडौँ–३ को उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा रहेको केन्द्रमा मतदान गरेका हुन् ।

  • मतदान गर्न जाँदा कस्ता प्रकारका कागजात लौजाने ?

    मतदान गर्न जाँदा कस्ता प्रकारका कागजात लौजाने ?

    निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान केन्द्र प्रवेश गर्न सकिने आयोगले स्पष्ट पारेको छ । मतदाता परिचयपत्रको सक्कल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमतिपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र वा जग्गा धनी प्रमाण पूर्जाको सक्कल प्रतिमध्ये कुनै एकले मतदान गर्न पाइने आयोगका सहायक…

  • प्रतिनिधि सभा निर्वाचन : झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

    प्रतिनिधि सभा निर्वाचन : झण्डै ३ लाख सुरक्षाकर्मी परिचालन

    जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । नेपालका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुन लागेको हो । निर्वाचन सुरक्षाका लागि ७९ हजार ७२७ नेपाली सेना परिचालन गरिएको छ । ७५ हजार ७९७ नेपाल प्रहरी र ३४ हजार…

  • शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

    शीर्ष नेता कसले कहाँबाट मतदान गर्दैछन् ?

    प्रतिनिधिसभा सदस्यको निर्वाचन आज हुँदैछ । प्रमुख दलका नेता र पूर्व विशिष्ट पदाधिकारीको मतदानबारे धेरैलाई चासो छ । यसअघिका निर्वाचनमा जस्तै आआफ्नो मतदाता नामावली कायम भएको मतदान केन्द्रमा गई अमूल्य मतदान गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रबाट मतदान गर्ने उहाँका प्रेस…

  • निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

    निर्वाचन विरोधी गतिविधि गर्ने ९२ जना हिरासतमा, १०३ जना सोधपुछपछि छुटे

    निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेका १९५ जनालाई पक्राउ गरिएकामा बुधबार साँझ १०३ जनालाई छाडिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले साइबर कसुर र सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा पक्राउ परेका ३४ जनामध्ये १७ जनालाई छाडिएको र १७ जनालाई हिरासतमा राखिएको जानकारी दिए…

  • प्रतिनिधिसभा सदस्य निर्वाचनः बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान

    प्रतिनिधिसभा सदस्य निर्वाचनः बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान

    जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज मतदान हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो ।…

  • १२ जना सुरक्षाकर्मी र २ मतदान अधिकृतको मृत्यु

    १२ जना सुरक्षाकर्मी र २ मतदान अधिकृतको मृत्यु

    प्रतिनिधिसभा निर्वाचनका क्रममा विभिन्न जिल्लामा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु भएको छ। सर्लाहीको पर्सा गाउँपालिका–४ मा ड्युटीमा रहेका ४२ वर्षीय स्वास्थ्यकर्मी रघुनाथ महतो अचानक बेहोस भई उपचारका क्रममा निधन भए। कञ्चनपुरमा निर्वाचन प्रहरी मानसिंह राना अचेत भएर ज्यान गुमाए, उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए…

  • मतदान केन्द्रमा मोबाइल–क्यामेरा निषेधस् कञ्चनपुर प्रशासनको आग्रह

    मतदान केन्द्रमा मोबाइल–क्यामेरा निषेधस् कञ्चनपुर प्रशासनको आग्रह

    बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोबाइल, क्यामेरा लगायतका निषेधित सामग्री साथमा नलान जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आग्रह गरेको छ । मतदानका लागि मतदान केन्द्रमा जाने मतदाताले निषेधित सामग्री नलग्न प्रशासनले आग्रह गरेको हो । बुधबार सूचना गर्दे जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले प्रतिनिधि सभा सदस्य…

  • मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

    मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

    गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला…

  • कोशी प्रदेश निर्वाचनका लागि कत्तिको तयार छ?

    कोशी प्रदेश निर्वाचनका लागि कत्तिको तयार छ?

     फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कोशी प्रदेशभर अन्तिम तयारी तीव्र पारिएको छ । निर्वाचन आयोग नेपाल अन्तर्गत कोशी प्रदेश निर्वाचन कार्यालयले आवश्यक सबै प्राविधिक, प्रशासनिक तथा सुरक्षा तयारी पूरा हुने चरणमा पुगेको जनाएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख चोलाराज दंगालका अनुसार अधिकांश स्थानमा मतदान केन्द्र निर्माण…

Scroll to Top