Banijya News

राजनीति

काठमाडौं- १ बाट रास्वपाले खाता खोल्यो, रञ्जु दर्शना विजयी

काठमाडौं- १ बाट रास्वपाले खाता खोल्यो, रञ्जु दर्शना विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले जितको खाता खुलेको छ । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपा उम्मेदवार रञ्जु न्यौपाने(दर्शना) १५ हजार […]

सर्लाही कारागारको मतदान प्रक्रिया पूरा

सर्लाही कारागारको मतदान प्रक्रिया पूरा

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–९ स्थित सर्लाही कारागारमा रहेका कैदीबन्दीले मतदान गरेका छन् । कारागारमा व्यवस्था गरिएको मतदान केन्द्रमार्फत कैदीबन्दीले मतदान गरेका हुन् । सहायक मतदान अधिकृत रिन्कु महतोका अनुसार कारागारमा रहेका कुल ३४ जना कैदीबन्दीले मतदान गरेका छन् । उनका अनुसार सबै कैदीबन्दीले मतदान गरेका छन् ।…


  • मधेसको अनुभवले मेरो राजनीति परिपक्व भयो : गगन थापा

    मधेसको अनुभवले मेरो राजनीति परिपक्व भयो : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले मधेसको अनुभवले आफ्नो राजनीतिक बुझाइलाई थप फराकिलो र परिपक्व बनाएको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा बिहीबार काठमाडौँको मैतीदेवी मन्दिरस्थित मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो धारणा राखेका हुन्। यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार रहेका थापाले काठमाडौँमा बसेर लामो…

  • रास्वपा सभापति लामिछानेद्धारा काठमाडौंमा मतदान

    रास्वपा सभापति लामिछानेद्धारा काठमाडौंमा मतदान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले काठमाडौंमा मतदान गरेका छन् । उनले आज बिहान काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौर मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले यो निर्वाचनले मुलुकमा…

  • गृहमन्त्रीद्वारा कन्ट्रोल रुमबाट निर्वाचन क्षेत्रको निगरानी

    गृहमन्त्रीद्वारा कन्ट्रोल रुमबाट निर्वाचन क्षेत्रको निगरानी

    निर्वाचन सुरक्षाका सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव राजकुमार श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख एवं गृह मन्त्रालयका उच्च अधिकारीसहितको टोलीले निर्वाचनको ‘मनिटरिङ’ गरेको छ।  मन्त्री अर्याल, सुरक्षा निकायका प्रमुख र गृहमन्त्रालयका उच्च अधिकारीको टोलीले गृह मन्त्रालयको ‘कन्ट्रोल रुम’मा बसी सबै निर्वाचन क्षेत्रहरूको मनिटर गरिरहेको गृहमन्त्रीका निजी सचिव पर्शुराम पोखरेलले जानकारी दिए । 

  • ओखलढुंगाको मानेभञ्ज्याङ -७ मा मतदान बहिष्कार

    ओखलढुंगाको मानेभञ्ज्याङ -७ मा मतदान बहिष्कार

    ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–७ का स्थानीयले मतदान बहिष्कार गरेका छन् । मानेभन्ज्याङ–७ को शहीद स्मृति आधारभूत विद्यालयमा रहेको केन्द्रमा बिहान १० बजेसम्म कोही पनि मतदाताले मतदान नगरेका हुन् । सो केन्द्रमा मतदान गर्ने मतदाताको संख्या ७०१ जना रहेको छ ।

  • रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

    रास्वपा उम्मेदवार गौतमले गरिन् मतदान

    रास्वपाको तर्फबाट चितवन ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार सोविता गौतमले मतदान गरेकी छिन् । चितवन क्षेत्र नं. ३  को भरतपुर १५ स्थित मङ्गलपुर बजारको राष्ट्रिय आधारभूत विद्यालयबाट उनले मतदान गरेकी हुन् । 

  • प्रचण्डले चितवनबाट गरे मतदान

    प्रचण्डले चितवनबाट गरे मतदान

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनमा मतदान गरेका छन् । प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेका हुन् । रुकुमपुर्वबाट उम्मेदवार बनेका प्रचण्ड मतदानपछि हेलिकप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका छन् ।

  • कांग्रेस उपसभापति शर्माले गरे मतदान

    कांग्रेस उपसभापति शर्माले गरे मतदान

    नेपाली कांग्र‍ेसका उपसभापति विश्वप्रकाश शर्माले मतदान गरेका छन् । उनी कांग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत हुन् । पूर्व सांसदसमेत रहेका शर्माले झापा क्षेत्र नम्बर १ मेचीनगर ९ कविशिरोमणी माविको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन् । उनले बिहीबार बिहान साढे ७ बजे मतदान गरेका हुन् । उनले पार्टीको माहोल…

  • मतपत्र ढुवानीका क्रममा धाँधली हुन्छ त, के हो वास्तिवकता ?

    मतपत्र ढुवानीका क्रममा धाँधली हुन्छ त, के हो वास्तिवकता ?

    निर्वाचनका बेला विभिन्न राजनीतिक दलका नेता तथा उम्मेदवारहरूले मतपेटिका साटिने, मतपत्र नक्कली हुने वा ढुवानीका क्रममा धाँधली हुने जस्ता आरोप लगाउने क्रम नेपालमा नयाँ होइन। हरेक निर्वाचनमा जस्तै यसपटक पनि यस्ता अभिव्यक्तिहरू सार्वजनिक रूपमा आएका छन्। विशेषगरी मतदान सकिएपछि मतपेटिका मतदान केन्द्रबाट मतगणनास्थलसम्म लैजाने प्रक्रियाबारे अनेक अड्कलबाजी र आशंका व्यक्त…

  • झापामा सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

    झापामा सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा

    यहाँ उत्साहका साथ मतदान सुरु भएको छ । मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईंले निर्धारित समयमा मतदान सुरु भएको जानकारी दिए । झापाका पाँच वटा निर्वाचन क्षेत्रबाट ९० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा जिल्लाका सात लाख १३ हजार ५३७ जना मतदाताले मतदान गर्ने अपेक्षा छ ।…

  • बालेनले अन्नपूर्ण स्कुलमा मतदान गरे

    बालेनले अन्नपूर्ण स्कुलमा मतदान गरे

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत सिनामंगलस्थित अन्नपूर्ण स्कुल मतदानस्थलबाट मतदान गरेका छन् । भावी प्रधानमन्त्रीको रुपमा अघि सारिएका उनी बिहान साढे सात बजे मतदान गरेका हुन । उनी मतदान गरेर आफनो उम्मेदवारी भएको निर्वाचन क्षेत्र झापा–५ मा जाने कार्यक्रम रहेको उनको…

Scroll to Top