मूल्य बढ्ने चर्चाले शेयरमा नयाँ चमक
वैशाख लागेपछि शेयर बजारमा सुधार हुने चर्चासँगै पछिल्ला दिनमा नेप्से सूचक तथा कारोबार रकम बढिरहेको छ । पछिल्लो तीन वर्षदेखि शेयर बजार लगातार वियरिस ट्रेण्डमा रहेकोले सम्पुर्ण कम्पनीको बजार मूल्य तल्लो विन्दुमा झरेको छ । बजारमा वियरिस ट्रेण्ड सकिएको भन्दै लगानीकर्ताले सस्तो मूल्यमा शेयर खरिद बिक्री बढाउँदा समग्र सूचक र…

