Banijya News

नेप्सेमा २४.६३ अंकको गिरावट, ३ अर्ब २५ करोड रुपैयाँको कारोबार

1
1.0K Shares

साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा २४.६३ अंकको गिरावट आएको छ । यस दिन नेप्से सूचक २६०८.३३ बिन्दुमा कायम भएको छ ।

मंगलबार नेप्सेमा कुल ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन सोमबार भने नेप्सेमा कुल २ अर्ब ५८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारमा आएकामध्ये ३५ कम्पनीको सेयर मूल्य बढ्दा २३५ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

1

Scroll to Top