आज मेघगर्जन सहित वर्षा हुने
काठमाडौं, १० वैशाख । बिहीबारपनि देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसोपछि पहाडी भेगका धेरै तथा मध्यर पश्चिम तराईका थोरै स्थानमा मेघगर्जन, हावाहुरी देखि चट्याङ र असिना सहित वर्षा हुने सम्भावना छ । पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज दिउँसो मेघगर्जनसहितको…