वित्तीय समन्वय सुदृढ बनाउन सरकारका १६ निर्णय, तीन तहबीच सहकार्य बढाउने लक्ष्य (सूचीसहित)
संघीय शासन प्रणाली अन्तर्गत वित्तीय समन्वयलाई थप प्रभावकारी बनाउन सरकारले १६ बुँदे महत्वपूर्ण निर्णय गरेको छ। अर्थ मन्त्रालयको पहलमा बसेको अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय मजबुत बनाउने उद्देश्यसहित विभिन्न नीतिगत तथा कार्यान्वयनसम्बन्धी निर्णयहरू गरेको हो। यी निर्णयहरू मुख्यतः वित्तीय हस्तान्तरण, राजस्व व्यवस्थापन,…

