Banijya News

विशेष

सरकारको औद्योगिक र आर्थिक प्राथमिकता के ? रुग्ण उद्योग पुनर्जीवन दिन के बिकल्प दिदै ?

सरकारको औद्योगिक र आर्थिक प्राथमिकता के ? रुग्ण उद्योग पुनर्जीवन दिन के बिकल्प दिदै ?

सरकारले बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याएर देशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने लक्ष्यलाई प्राथमिकतामा […]

राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर प्रस्ताव, के हो भित्री खेल ?

राष्ट्र बैंकमा तीन डेपुटी गभर्नर प्रस्ताव, के हो भित्री खेल ?

नेपाल राष्ट्र बैंकको संरचना परिवर्तन गर्दै डेपुटी गभर्नरको संख्या बढाउने विषयमा संसदमा बहस तीव्र बनेको छ। प्रतिनिधि सभामा दर्ता भएको ‘नेपाल राष्ट्र बैंक ऐन’ संशोधन विधेयकमाथि विभिन्न दलका सांसदहरूले डेपुटी गभर्नरको संख्या दुईबाट बढाएर तीन पु¥याउने प्रस्ताव गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले छुट्टाछुट्टै संशोधन…


  • लाभांश र रोयल्टीबापत बाहिरियो साढे २३ अर्ब रुपैयाँ, कुन क्षेत्रबाट कति बाहिरियो ?

    लाभांश र रोयल्टीबापत बाहिरियो साढे २३ अर्ब रुपैयाँ, कुन क्षेत्रबाट कति बाहिरियो ?

    सरकारले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने प्रयास अपेक्षाकृत रूपमा सुस्त देखिएको छ । तर, पुराना तथा स्थापित बहुराष्ट्रिय कम्पनी र विदेशी लगानीकर्ताहरूले नाफा कमाउने क्षमता बलियो बन्दा लाभांश र रोयल्टी बाहिरिने दरमा भारी वृद्धि भएको देखिएको छ । नेपालमा हाल सञ्चालनमा रहेका बहुराष्ट्रिय कम्पनी तथा विदेशी लगानीकर्ताहरूले चालु आर्थिक वर्ष…

  • सातै प्रदेशले ल्याए बजेट, कार्यान्वयनमा कमजोर तर महत्वाकांक्षी लक्ष्य

    सातै प्रदेशले ल्याए बजेट, कार्यान्वयनमा कमजोर तर महत्वाकांक्षी लक्ष्य

    आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेश सरकारले आ–आफ्नो वार्षिक बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्थाअनुसार असार १ भित्र बजेट ल्याउनुपर्ने प्रावधानअनुसार सबै प्रदेशले हिजो असार १ गते एकै दिन बजेट सार्वजनिक गरेका ह्‌न् । प्रदेश सरकारहरूले यसअघि नै नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गरिसकेकाले बजेट प्रस्तुतिको…

  • फुटबलको इतिहासमा सबैभन्दा सफल राष्ट्र मानिने ब्राजिल यसपटक विश्वकपमा केवल खेलाडीको प्रतिभा र प्रशिक्षकको रणनीतिमा मात्र निर्भर छैन। पाँच पटकको विश्वविजेता टोलीले आधुनिक प्रविधिको सहारा लिएर विश्वकपमा आफ्नो प्रदर्शनलाई नयाँ उचाइमा पुर्‍याउने प्रयास गरिरहेको छ। पछिल्ला केही विश्वकप संस्करणमा अपेक्षित सफलता हासिल गर्न नसकेको ब्राजिल यसपटक खेलाडीहरूको शारीरिक अवस्था, थकान…

  • संगठित वित्तीय अपराधको जालोः बिचौलिया भट्टदेखि व्यावसायिक घरानासम्म परे न्यायिक कठघरामा

    संगठित वित्तीय अपराधको जालोः बिचौलिया भट्टदेखि व्यावसायिक घरानासम्म परे न्यायिक कठघरामा

    कृत्रिम र झुठा कारोबार गरी धितोपत्रसम्बन्धी कानुनविपरीतको कसुर गरेको आरोपमा ८१ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । नेपालको इतिहासमै सबैभन्दा ठुलो यो संगठित वित्तीय अपराधमा बिचौलियादेखि प्रतिष्ठित व्यावसायिक घरानाहरु एकैपटक न्यायिक कठघरामा पुगेका छन् । बिचौलिया दीपक भट्ट तथा उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालगायत दर्जनौँ उद्योगी/व्यवसायीसहित ८१ विरुद्ध सम्पत्ति…

  • नाम चलेकै कम्पनीको धेरै बक्यौता : ६३५ उद्योगको अटेर, सरकारले चाल्ला कडा कदम ?

    नाम चलेकै कम्पनीको धेरै बक्यौता : ६३५ उद्योगको अटेर, सरकारले चाल्ला कडा कदम ?

    नेपालका विभिन्न औद्योगिक क्षेत्रमा सञ्चालित सयौँ उद्योगहरूले वर्षौंदेखि राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ बक्यौता नतिरेको तथ्य सार्वजनिक भएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार ६३५ उद्योगले एक अर्ब रुपैयाँभन्दा बढी रकम अझै बुझाउन बाँकी छ। जग्गा, भवन, विद्युत् र पानी प्रयोग गरेबापत तिर्नुपर्ने नियमित महसुल लामो समयदेखि नबुझाइँदा…

  • बक्यौता असुली कि प्रक्रिया लम्ब्याउने खेल ? डेडिकेटेड र ट्रंकलाइन विवाद फेरि अन्योलमा

    बक्यौता असुली कि प्रक्रिया लम्ब्याउने खेल ? डेडिकेटेड र ट्रंकलाइन विवाद फेरि अन्योलमा

    नयाँ राजनीतिक समीकरणसहित शक्तिशाली सरकार गठन भइसकेको छ। तर, विद्युत् क्षेत्रमा वर्षौँदेखि थाँती रहेको डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत उद्योगहरूले उपभोग गरेको विद्युत् बापतको अर्बौं रुपैयाँ अतिरिक्त प्रिमियम महसुल असुली अझै स्पष्ट दिशामा अघि बढ्न सकेको छैन। बरु, नेपाल विद्युत् प्राधिकरणले पुनः प्रशासकीय पुनरावलोकन समिति गठन गरेपछि यो विषय थप अन्योलतर्फ…

  • मुलुकको अर्थतन्त्रः महँगीको दबाब, २२.६ महिना पुग्ने  मुद्रा सञ्चिति (पूर्णपाठ सहित)

    मुलुकको अर्थतन्त्रः महँगीको दबाब, २२.६ महिना पुग्ने मुद्रा सञ्चिति (पूर्णपाठ सहित)

    नेपालको अर्थतन्त्रले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दश महिनामा मिश्रित तर समग्र रूपमा सकारात्मक संकेत देखाएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्स, शोधनान्तर स्थिति तथा बैंकिङ क्षेत्रका अधिकांश सूचकहरू सुदृढ अवस्थामा रहेका छन्। यद्यपि उपभोक्ता मुद्रास्फीति बढ्दै जाँदा बजारमा महँगीको…

  • आर्थिक विधेयकमा बारम्बार संशोधन : पारदर्शितामाथि प्रश्न मात्रै कि, रास्वपाको प्रतिवद्धतामा कमजोरी

    आर्थिक विधेयकमा बारम्बार संशोधन : पारदर्शितामाथि प्रश्न मात्रै कि, रास्वपाको प्रतिवद्धतामा कमजोरी

    जेनजी आन्दोलनको समर्थनमा सत्तामा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारले सार्वजनिक गरेको आर्थिक विधेयकमा गरिएको पटक–पटक संशोधनले यतिबेला बजेट निर्माण प्रक्रियाको पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ। प्रारम्भमा ४६७ पृष्ठको आर्थिक विधेयक सार्वजनिक गरेको सरकारले केही दिनमै उक्त विधेयकलाई ४५० पृष्ठमा सीमित गर्दै संशोधित संस्करण पुनः वेबसाइटमा राखेपछि…

  • ईभीमा २१७% सम्म कर : राजस्व सन्तुलन ईभी प्रयोगलाई प्रभावित पार्नेप्रयास ?

    ईभीमा २१७% सम्म कर : राजस्व सन्तुलन ईभी प्रयोगलाई प्रभावित पार्नेप्रयास ?

    आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमार्फत सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा कर संरचनामा व्यापक परिवर्तन गर्दै अधिकतम २१७ प्रतिशतसम्म कर लगाउने निर्णय गरेको छ। अर्थमन्त्री स्वर्णीम वाग्लेले प्रस्तुत गरेको यस नीतिले एकातर्फ राजस्व वृद्धि र कर प्रणालीमा पारदर्शिता ल्याउने लक्ष्य राखेको दाबी गरिएको छ भने अर्कोतर्फ यसले नेपालमा तीव्र गतिमा…

Scroll to Top