पार्टीको तल्लो तहमा परिवर्तन हुँदा केन्द्र निर्णय लिनै नसक्ने अवस्था आएपछि नयाँ लक्ष्य खोजियो : गगन थापा
नवयुवाको आह्वानमा गत भदौ २३–२४ मा भएको विद्रोहपश्चात् नेपाली राजनीति एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा आइपुग्यो । भदौ २३ अगाडि र पछाडिको राजनीतिक परिदृश्य एउटै होइन भन्ने हाम्रो पार्टीको दृष्टिकोण छ । एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वासनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध…

