May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

विश्व अर्थतन्त्र

चीनको अर्थतन्त्र अपेक्षाभन्दा द्रुत गतिमा विस्तार

चीनको अर्थतन्त्र अपेक्षाभन्दा द्रुत गतिमा विस्तार

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार भएको छ । वृद्धि र बलियो मागलाई उत्तेजित गर्ने नीतिहरुले आर्थिक वृद्धिलाई मद्दत गरेको सरकारले जनाएको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा जनवरी–मार्चमा वार्षिक आधारमा पाँच दशमलव तीन प्रतिशतले आर्थिक वृद्धि भएको छ । विश्लेषकहरुले चार दशमलव आठ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए…

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन। उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे । ओरालो लागिरहेको जापानी मुद्रा टोक्योमा अमेरिकी डलरको तुलनामा करिब एक सय ५३ दशमलव ७० सम्म कमजोर भएको छ । यस्तो स्तर सन्…

  • सुनको मूल्यले फेरी कायम गर्याे नयाँ किर्तिमान, तोलाको कति ?

    सुनको मूल्यले फेरी कायम गर्याे नयाँ किर्तिमान, तोलाको कति ?

    साताको चौंथो दिन बुधबार सुनको मूल्यले फेरी नयाँ किर्तिमान बनाएको छ । मंगलबार ४०० रुपैयाँले घटेको सुनको मूल्य बुधबार १ हजार ८०० रुपैयाँ बढेर रेकर्ड कायम गरेको हो । बुधबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार...

  • अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो,  को छन् अगाडि ?

    अर्बपति सूचीमा विनोद चौधरीको स्थान खस्कियो, को छन् अगाडि ?

    फोर्ब्सले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूची अनुसार नेपालका अर्बपति विनोद चौधरीको स्थान भने खस्किएको हो । फोर्ब्स अर्बपतिको सूचीमा चौधरी १ एक हजार ७६४औं स्थानमा रहेका छन् । गत वर्ष चौधरी १ हजार ६४७औँ स्थानमा रहेका...