असार २१, काठमाडौं ।
आइतवार सुन तथा चाँदीको मूल्यमा स्थिरता छाएको छ । आइतबार पनि शुक्रबारकै मूल्या अर्थात सुन प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज पनि त्यहि मूल्य अर्थात् ९० हजार ५ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आइतवार तेजावी सुनको मूल्य ९० हजार ६५ रहेको छ ।


