Banijya News

प्रधानमन्त्री ओली फेरि अस्पताल भर्ना हुँदै

1
1.1K Shares

मंसिर २४, काठमाडौं   : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि फेरि अस्पताल लैजाने तयारी गरिएको छ।  मंसिर १० मा महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीलाई मंगलबार साँझ फेरि अस्पताल लैजाने तयारी गरिएको हो। यसअघि एपेन्डिसाइटिसको शल्यक्रिया गराएका प्रधानमन्त्री ओली १० दिन लामो अस्पताल बसाइपछि मंसिर १९ गते डिस्चार्ज भएका थिए।



1

Scroll to Top