Banijya News

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडमा खुल्यो जागिर (विज्ञापन सहित)

1
1.1K Shares

१७ माघ, २०७६, काठमाडौं ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडले आज एक विज्ञापन प्रकाशित गरी विभिन्न तहको कर्मचारीको माग गरेको छ ।
आजबाट २१ दिनभित्र फर्म भर्न सकिने र दोब्बर दस्तुर तिरी त्यसभन्दा एक हप्ता पछिसम्म फर्म भर्न सकीने लिमिटेडले जनाएको छ ।
हेर्नुहोस् विज्ञापनः

1

Scroll to Top