Banijya News

बुधवार सुनको मूल्य बढ्यो

1
1.1K Shares

०५ चैत्र, काठमाण्डौ

सुनको मूल्य आज बुधवार १ हजारले बढेको छ । बुधवार सुन एक हजारले बढेर छापावाला प्रतितोला ७६ हजार ५ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदि व्यापसायि महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ । 

1

Scroll to Top