Banijya News

माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन

1
1.0K Shares

नेपाल स्टक एक्सचेञ्जमा माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

समायोजनपश्चात कम्पनीको शेयरमूल्य ७६३ रुपैयाँ ६४ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ८४० रुपैयाँका आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

1

Scroll to Top