Banijya News

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा

1
1.1K Shares

०५ चैत्र, काठमाण्डौ

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। लन्डनबाट भारत फर्किएका उनी आफ्नै घरमा आइसोलेसनमा बसेकी हुन्।

पतिसँगै भारत विमानस्थलमा उत्रिएका उनीहरुको कडा चेकिङ गरिएको थियो। घर पुगेर परिवारसँगको भेटपछि सोनम दम्पती आइसोलेसनमा बसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारत सरकारले पनि विदेशबाट आउने यात्रुहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न सल्लाह दिएको छ। त्यसैका लागि सोनम कपुर आफू आइसोलेसनमा बसेको बताएकी छन्।

1

Scroll to Top