Banijya News

सिद्धार्थ बैंकले पठायो शेयरधनीको डिम्याट खातामा बोनस

1
1.1K Shares

चैत्र ५, काठमाडौँ । 

सिद्धार्थ बैंक (SBL) ले गत आर्थिक वर्षको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गरिसकेको जानकारी गराएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव साधारणसभा बाट पारित गराएको थियो।

कले गत असोज २८ गतेसम्म शेयर डिम्याट गराएकाहरुको बोनस खातामा पठाइदिएको हो। असोज २८ पछि डिम्याट गर्नेहरुको बोनस जम्मा गर्ने तयारी भईरहेको बैंकले जनाएको छ । 

साथै बैंकले अहिलेसम्म पनि डिम्याट नगरेका शेयरधनीलाई बोनस पाउन लािग आफूसँग भएको भौतिक शेयर डिम्याट गर्न आग्रह समेत गरेको छ ।

1

Scroll to Top