Banijya News

वैशाख ३१ गतेसम्म सीमानाका बन्द गर्ने सरकारको निर्णय

1
1.0K Shares

मन्त्रिपरिषद् बैठकले भारत र चीनतर्फका सीमा नाका वैशाख ३० सम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले बाह्य जगतबाट जोखिम नहोस् भनेर सीमा नाकामा आवागमन रोक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले आइतबारको क्याबिनेट बैठकले लकडाउन २५ गते मध्यरातसम्म लम्ब्याउनुका साथै अन्तर्राष्ट्रिय सीमा नाकाहरु वैशाख ३१ गतेसम्म बन्द राख्ने निर्णय गरेको जानकारी दिए।

गएको चैत १० बाट आवागमन रोकेको सीमा नाकामा ढुवानी भने रोकिएको छैन । 

1

Scroll to Top