Banijya News

थप एकमा कोरोना, संक्रमितको संख्या पुग्यो १२१

1
1.1K Shares

नेपालमा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा एक जनामा कोरोना पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । सप्तरी डाक्नेश्वरी नगरपालिका ३ का १८ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो । उनको अवस्था सामान्य रहेको छ ।

1

Scroll to Top