Banijya News

कोरोना भाइरसबाट ३ लाख ४३ हजार माथिको मृत्यु, (प्रमुख १० देशको विवरण यस्तो)

1
1.0K Shares

विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५४ लाख १६ हजार १२ जना पुगेको छ । विश्वभरको कोरोना संक्रमणको अपडेट गर्ने वेबसाइट वल्डोमिटरका अनुसार ३ लाख ४३ हजार ८ सय आठ जनाको ज्यान गएको छ । विश्वभर २२ लाख ४४ हजार ८ सय ५२ जना संक्रमित निको भइसकेका छन् । विश्वमा ५३ हजार भन्दा बढी मानिको अवस्था गम्भीर रहेको छ ।


अन्य संक्रमित १० देशको अवस्था यस्तो

  • अमेरिकामाः संक्रमित–१६, ६६, ८२८ मृत्यु–९८, ६८३
  • रुसमाः संक्रमित–३,३५८८२ मृत्यु–३,३८८
  • ब्राजिलमाः संक्रमित–३,४७, ३९८ मृत्यु–२२,०१३
  • बेलायतमाः संक्रमित–२,५७,१५४ मृत्यु–३६, ६७५
  • स्पेनमाः संक्रमित–२,८२,३७० मृत्यु–२८, ६७८
  • इटलीमाः संक्रमित–२,२९,३२७ मृत्यु–३२,७३५
  • फ्रान्समाः संक्रमित–१,८२,४६९ मृत्यु–२८,३३२
  • जर्मनीमाः संक्रमित–१,७९,९८६ मृत्यु–८,३३६
  • तुर्कीमिनास्तानमाः संक्रमित–१,५५,६८६ मृत्यु–४,३०८
  • इरानः संक्रमित–१,३३,५२१ मृत्यु–७,३५९
1

Scroll to Top