बजेट प्रस्तुत गर्न अर्थमन्त्री संसदमा प्रवेश गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७-०७८ को बजेट प्रस्तुत गर्नका ब्रिफकेस बोकेर संसदमा प्रबेश गरेका हुन् ।
बजेट संघीय संसदको संयुक्त बैठकमा ४ बजे पेश गर्ने कार्यसूची अनुसार उनी संसद भवन प्रबेश गरेका हुन् ।


