Banijya News

रहेनन् वरिष्ठ भारतीय गीतकार अनवर सागर

1
1.0K Shares

२२ जेठ, काठमाडौं 

https://drive.google.com/drive/u/0/my-drive

बलिडका वरिष्ठ गीतकार अनवर सागरको ७० वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बाईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा उपचारको क्रममा निधन भएको नवभारत टाइम्सले जनाएको छ । 

डाक्टरका अनुसार उनलाई अस्पताल ल्याउँदासम्म उनको मृत्यु भइसकेको र उनको के कारणले निधन भएको भन्ने नखुलेको जनाइएको छ  ।

 उनका श्रीमती र दुई सन्तान छन् ।

उनका चलचित्र ‘खिलाडी’ को ‘वादा रहा सनम, होंगे जुदा ना हम’ लगायत ‘याराना’, ‘सलामी’, ‘आ गले लग जा’ र ‘विजयपथ’ लगायत चलचित्रमा लेखेका गीत उत्तिकै चर्चित छन् ।  एजेन्सी

1

Scroll to Top