Banijya News

हेर्नुहोस् यस्तो छ आज सोमबार अमेरिकी डलरको भाउ

1
1.1K Shares

१ असार, काठमाडौं ।

आज सोमबार राष्ट्र बैंकले आजका लागि  एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकेको छ । 

त्यसैगरी, एक कतारी रियालको बिक्री मुल्य  ३३  रुपैयाँ ४० पैसा  र खरिददर ३३ रुपैयाँ २४ पैसा र  रहेको छ ।

त्यस्तै, कोरियन वन एक सयको  बिक्री मुल्य १० रुपैयाँ ११ पैसा र खरिददर १० रुपैयाँ ०६ पैसा  तोकिएको छ । 

अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको विनिमय दर पनि खस्केको छ ।   डलरसँग भारु जुन दरमा अवमूल्यन हुन्छ त्यही अनुसार नेपाली मुद्राको अवमूल्यन हुन्छ । 

1

Scroll to Top