Banijya News

कति पुग्यो सुन चाँदीको भाउ ?

1
1.1K Shares

४ असार, काठमाडौं ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य यथावत रहेको छ ।

बुधबार छापावाला सुनको मूल्य ८९ हजार ८ सयमा कोरोबार भएको थियो भने आज पनि सोहि मुल्यमा कारोबार भइरहेको छ ।त्यसैगरी, तेजाबी सुनको मूल्य ८९ हजार ३ सय ६५ रुपैयामा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदी प्रतितोला ९ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

1

Scroll to Top