राजधानी उपत्यकामा शुक्रबार थप तीन जनामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार भेटिएका संक्रमित २ महिला एक पुरुष भएको छन् ।
उनीहरू तीनैजनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको उनले बताए । उनीहरुको पहिचान भने हाल सम्म खुलेको छैन् । बिहीबार काठमाडौं उपत्यकामा ६ जना संक्रमित थपिएका थिए ।


