Banijya News

कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा १८.५ प्रतिशतले गिरावट

1
1.0K Shares

कोरोना भाइरस महामारीका कारण विश्वको व्यापारमा दोस्रो चौमासिकमा १८.५ प्रतिशतले गिरावट आएको छ । विश्व व्यापार संगठनका अनुसार सन् २०२० को दोस्रो चौमासिक अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कमी आएको जनाएको हो ।


संगठनद्वारा जारी वक्तव्यमा दोस्रो चौमासिक अवधिको प्रारम्भिक अनुमानअनुसार कोरोना भाइरसको प्रसार र त्यसलाई रोक्न अपनाइएका लकडाउनसमेतका प्रतिबन्धहरूले विश्व व्यापारमा व्यापक असर पारेको उल्लेख छ ।

1

Scroll to Top