Banijya News

पछिल्लो २४ घण्टामा ५९३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ७५५ पुग्यो

1
1.1K Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ५९३ जनामा कोरोना संक्रमित थपिएका छन ।
शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जनाको आरटीपीसीआर रिपोर्ट पोजिटिभ आएको बताए ।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ । शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ ।

1

Scroll to Top