Banijya News

कोरोना नियन्त्रणमा खटिएका १०५ जना सुरक्षाकर्मी आफै संक्रमित

1
1.0K Shares

कोरोना भाइरस (कोभि– १९) नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मी आफैँ संक्रमित भएका छन् । कोरोना नियन्त्रणका लागि खटिएका १०५ जना सुरक्षाकर्मी नै संक्रमित भएका हुन् । हालसम्म नेपाल प्रहरीमा ६८ जना र सशस्त्र प्रहरी बलका ३७ जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार २२ जिल्लामा गरी ६८ जना प्रहरीमा कोरोना देखिएको छ । प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीका अनुसार सबैधन्दा बढी संक्रमित हुनेमा धनुषा र दैलेखका भएका छन् । ६८ जना संक्रमितमध्ये ४१ निको भएर घर फर्किसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

1

Scroll to Top