१६ असार, काठमाडौं ।
नेकपा स्थायी कमिटी बैठकअघि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राष्ट्रपतिसँग के विषयमा भेटवार्ता भयो भन्नेबारे केही खुलाइएको छैन। करिब आधाघण्टा राष्ट्रपतिसँगको भेटपछि प्रधानमन्त्री ओली फर्किएका र प्रधानमन्त्री फर्किएलगत्तै नेकपा स्थायी कमिटीको बैठक सुरू भएको छ ।
नेकपाको स्थायी कमिटी बैठक गत बुधबारदेखि बालुवाटारमा बस्दै आइरहेको छ ।


