Banijya News

सैनिक सेवाबाट सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त

1
1.1K Shares

नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सेवाबाट बर्खास्त गरेको छ । सैनिक समरी अदालतले सहायक रथी रावल र महासेनानी खड्कालाई बर्खास्त गरेको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

दुवै अधिकृतमाथि माथिल्लो तहबाट भएको आदेश पालना नगरेको, नीति निर्देशन अवज्ञा गरेको,अहोदामा नबसेको र सैनिक अनुशासन उल्लंघन गरेको कसुरमा जनरल सैनिक समरी अदालतले दोषि ठहर गरेको हो । बर्खास्त भएका सहायक रथी रावल अमेरिकाबाट भर्खर मात्रै वार कलेज सकेर फर्किएका थिए भने महासेनानी खड्का वार कलेजका लागि मनोनयनमा परेका सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

1

Scroll to Top